Nepal BBC
Thursday, March 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सखुवानन्कारकट्टीमा स्वास्थ्य शाखा प्रमुख चौधरीलाई भावुक बिदाई

महेश सिंह by महेश सिंह
२०८२ मंसिर ८, सोमबार २२:१०
सखुवानन्कारकट्टीमा स्वास्थ्य शाखा प्रमुख चौधरीलाई भावुक बिदाई

Loading

महेश सिंह लहान – सखुवानन्कारकट्टी गाउँपालिकामा लामो समयसम्म स्वास्थ्य सेवा प्रदान गर्दै आएका स्वास्थ्य शाखा प्रमुख हरि नारायण चौधरीलाई एक समारोहबीच भावुक माहोलमा अवकाश बिदाई गरिएको छ। पालिका प्रशासनदेखि कर्मचारीसम्म सहभागी कार्यक्रममा चौधरीको प्रतिबद्धता, अनुशासन र निर्बाध सेवालाई उच्च सम्मानका साथ स्मरण गरिएको थियो।

बिदाई कार्यक्रममा पालिका प्रमुख केदारनाथ यादवले चौधरीलाई “पालिकाका सबैभन्दा कर्मनिष्ठ, सरल र सेवामुखी कर्मचारी” भन्दै मायाको चिनो प्रदान गरे। प्रमुख प्रशासकीय more> राजीव झाले पनि चौधरीको अविरल सेवाभावले स्थानीय स्वास्थ्य व्यवस्थामा उल्लेखनीय सुधार आएको बताए।

समारोहमा सहभागी कर्मचारीहरूले चौधरीप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै माला, खादा, टीका र मायाको चिनो प्रदान गरेका थिए। लामो समय सेवा दिएर अवकाशमा पुगेका चौधरीले भावुक हुँदै सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि समुदायको हितमा सहयोग गर्न तयार रहने बताए।

कर्मचारीहरूले भने— “एउटा असल, समर्पित र कामले बोल्ने कर्मचारी सरकारी सेवाबाट अवकाश हुँदा हामी गर्व र दुःख दुवै अनुभूति गरिरहेका छौँ।”समारोह आत्मीयता, सम्मान र कदरले भरिएको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८२ मंसिर ८, सोमबार २२:१०
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

Next Post
लक्ष्मीपुर पतारीमा महिला किसान उत्साहित, गहुँ उत्पादन वृद्धिमा सहयोग पुग्ने अपेक्षा

माधोपुरमा जसपा,नेपालको वडा स्तरीय कार्यकर्ता भेला

जङ फुड तथा प्लास्टिकमुक्त ‘हरित विद्यालय’ घोषणा

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८२ मंसिर ८, सोमबार २२:१०
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८२ मंसिर ८, सोमबार २२:१०
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८२ मंसिर ८, सोमबार २२:१०
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८२ मंसिर ८, सोमबार २२:१०
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८२ मंसिर ८, सोमबार २२:१०
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८२ मंसिर ८, सोमबार २२:१०
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.