Nepal BBC
Wednesday, October 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लक्ष्मीपुर पतारीमा महिला किसान उत्साहित, गहुँ उत्पादन वृद्धिमा सहयोग पुग्ने अपेक्षा

महेश सिंह by महेश सिंह
२०८२ मंसिर ८, सोमबार २२:४०
लक्ष्मीपुर पतारीमा महिला किसान उत्साहित, गहुँ उत्पादन वृद्धिमा सहयोग पुग्ने अपेक्षा

Loading

महेश सिंह लहान- JP RWEE (Joint Programme on Rural Women Economic Empowerment) कार्यक्रम अन्तर्गत सोमबार वडा क्षेत्रमा १५ वटा महिलामुखी कृषक समूहका ४५० महिला सदस्यलाई निःशुल्क गहुँको बिउ वितरण गरिएको छ। कुल ५४०० किलो (५४ क्विन्टल) गहुँको बिउ वितरण कार्यक्रम वडा अध्यक्ष ब्रह्मदेव यादवको प्रमुख उपस्थितिमा सम्पन्न भएको हो।

वडा अध्यक्ष यादवका अनुसार महिला कृषकलाई गुणस्तरीय बिउ प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो, जसले ग्रामीण महिलाको आर्थिक सशक्तीकरणका साथै उत्पादन वृद्धिमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

बिउ वितरण पाएपछि कृषक महिलाहरू खुशी व्यक्त गर्दै आगामी वर्षको गहुँ उत्पादनमा सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरेका छन्। कृषक महिलाले निःशुल्क प्राप्त भएको बिउले कृषि लागत कम भई उत्पादनमा वृद्धि हुनसक्ने बताएका छन्।

स्थानीय सरकारले कृषि आधुनिकीकरण र महिलाको भूमिका सुदृढीकरणलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर ८, सोमबार २२:४०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ मंसिर ८, सोमबार २२:४०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ मंसिर ८, सोमबार २२:४०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ मंसिर ८, सोमबार २२:४०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ मंसिर ८, सोमबार २२:४०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ मंसिर ८, सोमबार २२:४०
Next Post
माधोपुरमा जसपा,नेपालको वडा स्तरीय कार्यकर्ता भेला

माधोपुरमा जसपा,नेपालको वडा स्तरीय कार्यकर्ता भेला

जङ फुड तथा प्लास्टिकमुक्त ‘हरित विद्यालय’ घोषणा

जङ फुड तथा प्लास्टिकमुक्त ‘हरित विद्यालय’ घोषणा

लहानमा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु

लहानमा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु

Discussion about this post

ताजा समाचार

विपद् जोखिम न्यूनीकरणमा नयाँ पहल, तीन स्थानीय तहमा सञ्चार योजना अनुमोदित

विपद् जोखिम न्यूनीकरणमा नयाँ पहल, तीन स्थानीय तहमा सञ्चार योजना अनुमोदित

२०८२ मंसिर ८, सोमबार २२:४०
सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

२०८२ मंसिर ८, सोमबार २२:४०
शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

२०८२ मंसिर ८, सोमबार २२:४०
१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

२०८२ मंसिर ८, सोमबार २२:४०
नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

२०८२ मंसिर ८, सोमबार २२:४०
सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

२०८२ मंसिर ८, सोमबार २२:४०
विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

२०८२ मंसिर ८, सोमबार २२:४०
सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

२०८२ मंसिर ८, सोमबार २२:४०
रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो  महेश सिंह, लहान–सिरहा –

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो महेश सिंह, लहान–सिरहा –

२०८२ मंसिर ८, सोमबार २२:४०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.