Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

माधोपुरमा जसपा,नेपालको वडा स्तरीय कार्यकर्ता भेला

महेश सिंह by महेश सिंह
२०८२ मंसिर ९, मंगलवार ०७:४४
माधोपुरमा जसपा,नेपालको वडा स्तरीय कार्यकर्ता भेला

Loading

महेश सिंह लहान सिरहा – जसपा नेपाल माधवनारायण नगरपालिका–६, माधोपुरमा वडा इकाइ कमिटीले आयोजना गरेको वडास्तरीय कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको नेतृत्व इकाइ कमिटीका अध्यक्ष अरुण यादवले गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि पूर्वउपप्रधानमन्त्री तथा जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव रहेका थिए। स्थानीय कार्यकर्ता, पार्टीका वडा/नगर प्रतिनिधि तथा युवाहरूको उल्लेख्य उपस्थिति रहेको भेटघाटमा संगठन सुदृढीकरण, आगामी राजनीतिक योजना तथा स्थानीय मुद्दामा पार्टीको भूमिका सम्बन्धी विषयमा विस्तृत छलफल भएको थियो।

प्रमुख अतिथि यादवले जसमध्ये तराई–मधेसको हक–अधिकार, राजनीतिक पहिचान र स्थानीय तहमा सुशासन बलियो बनाउन पार्टी प्रतिबद्ध रहेको बताए। “जनताको भरोसा जित्ने मार्ग संगठनको शक्ति र जनताप्रति ईमानदार समर्पणबाट नै सम्भव हुन्छ,” यादवले भने।

कार्यक्रममा अध्यक्ष अरुण यादवले वडास्तरमै संगठन विस्तार र युवाहरूको सक्रिय भूमिकालाई प्राथमिकतामा राखिने बताए।

भेलाले आगामी कार्यक्रमहरू नियमितरूपमा सञ्चालन गर्ने, स्थानीय समस्या पहिचान गरी पार्टीमार्फत समाधानका पहल अघि बढाउने निर्णय पनि गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर ९, मंगलवार ०७:४४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ मंसिर ९, मंगलवार ०७:४४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ मंसिर ९, मंगलवार ०७:४४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ मंसिर ९, मंगलवार ०७:४४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ मंसिर ९, मंगलवार ०७:४४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ मंसिर ९, मंगलवार ०७:४४
Next Post
जङ फुड तथा प्लास्टिकमुक्त ‘हरित विद्यालय’ घोषणा

जङ फुड तथा प्लास्टिकमुक्त ‘हरित विद्यालय’ घोषणा

लहानमा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु

लहानमा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु

लहानमा अबैध सुर्ती तथा फटकुवा बरामद

लहानमा अबैध सुर्ती तथा फटकुवा बरामद

Discussion about this post

ताजा समाचार

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ मंसिर ९, मंगलवार ०७:४४
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ मंसिर ९, मंगलवार ०७:४४
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ मंसिर ९, मंगलवार ०७:४४
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ मंसिर ९, मंगलवार ०७:४४
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ मंसिर ९, मंगलवार ०७:४४
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८२ मंसिर ९, मंगलवार ०७:४४
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८२ मंसिर ९, मंगलवार ०७:४४
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८२ मंसिर ९, मंगलवार ०७:४४
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८२ मंसिर ९, मंगलवार ०७:४४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.