Nepal BBC
Tuesday, November 25, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नेरुडे मिर्मिरे लघुवित्तले सदस्य परिवारमा सहुलियत सहयोग प्रदान

महेश सिंह by महेश सिंह
२०८२ मंसिर ७, आईतवार २२:१६
नेरुडे मिर्मिरे लघुवित्तले सदस्य परिवारमा सहुलियत सहयोग प्रदान

Loading

महेश सिंह लहान – नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, मधेश प्रदेश अन्तर्गत बर्दिवास क्लस्टरको उपशाखा कार्यालय इमलीचौक ले आफ्ना सदस्य परिवारलाई आर्थिक सहयोग वितरण गरेको छ।

केन्द्र नं. १ मा आवद्ध सदस्य निलम कुमारी महतो काे सासुको निधन भएकाले संस्थाले रु. ५,००० काजकिरिया खर्च सहयोगस्वरूप प्रदान गरेको उपशाखाले जनाएको छ।
त्यसैगरी, केन्द्र नं. २ की सदस्य सरिता कुमारी महतो लाई संस्थाले रु. २,००० सुत्केरी भत्ता वितरण गरेको छ।

सहयोग वितरण कार्यक्रम केन्द्रका सदस्य, फिल्ड कर्मचारी तथा शाखा प्रमुख को उपस्थितिमा सम्पन्न भएको हो। उपशाखा कार्यालय इमलीचौकका रोबिन चौधरीका अनुसार संस्थाले नियमित रूपमा सदस्यका आर्थिक–सामाजिक संकटमा सहुलियत सहयोग पुर्‍याउँदै आएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

माधोपुरमा जसपा,नेपालको वडा स्तरीय कार्यकर्ता भेला

माधोपुरमा जसपा,नेपालको वडा स्तरीय कार्यकर्ता भेला

२०८२ मंसिर ७, आईतवार २२:१६
लक्ष्मीपुर पतारीमा महिला किसान उत्साहित, गहुँ उत्पादन वृद्धिमा सहयोग पुग्ने अपेक्षा

सखुवानन्कारकट्टीमा स्वास्थ्य शाखा प्रमुख चौधरीलाई भावुक बिदाई

तत्कालीन माओवादी नेता विजय गुप्ताका पिता रविन्द्र प्रसाद गुप्ताको निधन

नेता विजय गुप्ताका पिता रविन्द्र प्रसाद गुप्ताको निधन

Next Post
गरिबी र उपेक्षाको चक्र तोड्न लहानमा मुसहर युवा संजाल गठन

Discussion about this post

ताजा समाचार

लहानमा सूचना–प्रविधि व्यवसायीहरूको वार्षिक भेला

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.