Nepal BBC
Tuesday, July 21, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सञ्चारकर्मी सिंघानियाका हत्यारालाई उच्च अदालतद्वारा जिल्लाकै फैसला सदर

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ आश्विन ५, बुधबार १३:४६
सञ्चारकर्मी सिंघानियाका हत्यारालाई उच्च अदालतद्वारा जिल्लाकै फैसला सदर

Loading

 जनकपुर । सञ्चारकर्मी अरुण सिंघानिया हत्या मुद्दामा उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाको फैसला सदर गरेको छ । बुधवार उच्च अदालत जनकपुरका न्यायाधीश प्रमोद कुमार श्रेष्ठ वैध र डाल कुमार खड्काको संयुक्त इजलासले जिल्ला अदालतको फैसला सदर गरेका हुन् ।
०७६ असार १७ गते जिल्ला अदालत धनुषाले आरोपी संजय साहलाई जन्मकैद फैसला सुनाएको थियो । उच्च अदालतमा एक हप्तादेखि जारी सुनुवाइले जिल्ला अदालतकै फैसला सदर गरेको उच्च अदालतका रजिष्टार खड्गराज अधिकारीले जानकारी दिए । उनका अनुसार जाहेरीको तर्फबाट उच्च अदालतका सरकारी वकिल कार्यालयबाट सह न्यायाधिवक्ता यदुनाथ शर्मा, विपिन कुमार झा, हेम बहादुर कार्की र राज लाल यादवले बहस गरेका थिए ।
यस्तै प्रतिवादीको तर्फबाट श्याम मिश्र, सुरेन्द्र महतो, प्रकाश कुमार घिमिरे, ओमप्रकाश सिंह र धर्मेन्द्र शर्माले बहस गरेको थिए । संजय साहका सुटर मनक लामा र रामविनोद यादवलाई तीन वर्ष जेल सजाय सुनाएको थियो । यस्तै एकलाल सहनी, चन्द्रदीप यादव, पवन लामालाई १० वर्ष जेल सजायको फैसला गरेको थियो । सोही फैसला बुधवार उच्च अदालतले सदर गरेको हो । सिंघानियाको ०६६ साल फागुन १७ गते होलीका दिन गोली हानी हत्या भएको थियो ।
हत्या भएको दश वर्षपछि जिल्ला अदालतमा मुद्दाको सुनुवाइ प्रक्रिया अगाडि बढाइएको थियो । ०७६ असार १७ गते जिल्ला अदालत धनुषाले आरोपी संजय साहसहितलाई जन्मकैद फैसला सुनाएको थियो । साहले सोही फैसलामा असन्तुष्टी जनाउँदै ०७६ असोज ७ गते उच्च अदालत जनकपुरमा पुनरावेदन गरेका थिए । साह अहिले नख्खु कारागारमा कैद भुक्तानी गरिरहेका छन् ।
नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ आश्विन ५, बुधबार १३:४६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ आश्विन ५, बुधबार १३:४६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ आश्विन ५, बुधबार १३:४६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ आश्विन ५, बुधबार १३:४६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ आश्विन ५, बुधबार १३:४६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ आश्विन ५, बुधबार १३:४६
Next Post
राष्ट्रपति जस्तो सम्मानित संस्था विवादमा पर्नु हुदैन : प्रेस युनियन

राष्ट्रपति जस्तो सम्मानित संस्था विवादमा पर्नु हुदैन : प्रेस युनियन

माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीले राष्ट्रपतिको पुतला जलाए

माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीले राष्ट्रपतिको पुतला जलाए

सन नेपालका लहान शखाद्वारा विद्यार्थीसंग बिमा सचेतना

सन नेपालका लहान शखाद्वारा विद्यार्थीसंग बिमा सचेतना

Discussion about this post

ताजा समाचार

मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०७९ आश्विन ५, बुधबार १३:४६
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०७९ आश्विन ५, बुधबार १३:४६
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०७९ आश्विन ५, बुधबार १३:४६
ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

२०७९ आश्विन ५, बुधबार १३:४६
सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

२०७९ आश्विन ५, बुधबार १३:४६
स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

२०७९ आश्विन ५, बुधबार १३:४६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.