Nepal BBC
Sunday, November 23, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मधेसी हक–अधिकारका अधिवक्ता महतो पार्टीको केन्द्रीय जिम्मेवारीमा

महेश सिंह by महेश सिंह
२०८२ मंसिर ६, शनिबार ०७:०५
मधेसी हक–अधिकारका अधिवक्ता महतो पार्टीको केन्द्रीय जिम्मेवारीमा

Loading

महेश सिंह लहान- मधेस र मधेसी हक–अधिकारका लागि लामो समयदेखि सक्रिय रहँदै आएका ललित नारायण महतो जनता समाजवादी पार्टी (जसपा) नेपालको भातृसंगठन समाजवादी युवा संघ नेपालको केन्द्रीय सदस्यमा चयन भएका छन्।
राजनीतिमा सेवामूलक सोच बोकेका महतोलाई पार्टीले संगठन सुदृढीकरणका उद्देश्यले महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको युवा संघले जनाएको छ।

एक औपचारिक कार्यक्रममा महतोले पद–जिम्मेवारी ग्रहण गरेका हुन्। मधेसी हक–अधिकारका मुद्दा उठाउने नेताका रूपमा परिचित महतो पार्टीभित्र विचारशील तथा अनुशासित युवा नेतृत्वका रूपमा चिनिन्छन्।

महतो २०६२/०६३ सालको मधेस जनविद्रोहदेखि राजनैतिक रूपमा सक्रिय हुँदै आएका हुन्। तत्कालीन जय प्रकाश गुप्ता नेतृत्वको तराई–मधेस अभियानबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका उनले मधेस आन्दोलनका विभिन्न चरणमा सहभागिता जनाउँदै मधेसी समुदायका अधिकारका पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन्।

महतोले जिम्मेवारी पाएपछि सामाजिक सञ्चालमा बधाई तथा शुभकामना दिनेको ओहिरो लागेको छ।
पदभार ग्रहणपछि उनले संगठनलाई सही दिशा दिने, युवालाई सशक्त बनाउने र मधेसका मुद्दा संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा सूचना–प्रविधि व्यवसायीहरूको वार्षिक भेला

लहानमा सूचना–प्रविधि व्यवसायीहरूको वार्षिक भेला

२०८२ मंसिर ६, शनिबार ०७:०५
सिरहामा CAN महासंघको १६औँ साधारण सभा भब्य

सिरहामा क्यान्सर सचेतना अभियान सशक्त बनाउन नेपाल अबुर्द रोग निवारण जिल्ला सभा सम्पन्न

सिरहामा जसपा नेपालको संगठन विस्तार तथा निर्वाचन अभियानबारे बैठक

सिरहामा क्यान्सर निवारण संस्थाको जिल्ला सभा, रोकथाम र परीक्षणमा जोड

सम्पूर्ण दलित एक समाज’ नारासहित नयाँ समिति गठन

Next Post
अभिमुखीकरण र सम्मानसहित एलएमसी कलेजमा नयाँ व्याचको प्रवेश

Discussion about this post

ताजा समाचार

निजि विद्यालयमा उत्कृष्ट लहान परागन पब्लिक स्कुल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.