Nepal BBC
Saturday, September 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

महेश सिंह by महेश सिंह
२०८२ मंसिर २, मंगलवार २३:५४
बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

Loading

महेश सिंह लहान सिरहा –युवाहरूको नेतृत्व र सामुदायिक सहभागिताको संयोजनमा जेनजी पुस्ताले बिष्णुपुरमा दीगो ज्ञान–अभियानको सुरुवात गरेका छन्। गाउँमा घट्दै गइरहेको अध्ययन संस्कृतिलाई पुनर्जीवन दिने उद्देश्यले उनीहरूले ‘साझा सामुदायिक पुस्तकालय’ स्थापना अभियान अघि बढाएका हुन्।

अभियानका अगुवा युवाहरूका अनुसार बिष्णुपुरमा पुस्तकालयको आवश्यकता वर्षौंदेखि महसुस भए पनि पहल गर्न कसैले जिम्मेवारी बोएनन्। अन्ततः सक्रिय जेनजी पुस्ताले गाउँमै दीगो शैक्षिक पूर्वाधार बनाउने लक्ष्यसहित पुस्तकालय अभियान सुरु गरेको हो।

जेनजी पुस्ताका इ. उपेन्द्र यादवका अनुसार, पुस्तकालयलाई यसपालि केवल पढ्ने कोठा नभई “समुदायको ज्ञान–केन्द्र”का रूपमा विकास गर्ने योजना छ। उनले भने, “गाउँमा संवाद, पाठ–संस्कृति र रचनात्मक गतिविधि पुनर्जीवित गर्न पुस्तकालय महत्वपूर्ण प्लेटफर्म हुनेछ।”

युवाहरूले पहिलो चरणमा स्थानीय पुस्ता, शिक्षक र प्रवासीहरूको सहयोग संकलन गरेर पुस्तकालय स्थापना गर्ने तयारी गरेका छन्। त्यसपछि विद्यालय–स्तरमा पुस्तकालय विस्तार अभियान चलाउने योजना छ।

अभियानका संयोजक रबिन यादवले जनसहभागितामार्फत स्रोत जुटाउन सुरु गरिएकाे बताए। उनका अनुसार, “यो केवल संरचना निर्माण अभियान होइन, पुस्तादर पुस्ता अध्ययन–संस्कृति पुनःस्थापना गर्ने दीर्घकालीन प्रयास हो।”

‘ज्ञान फैलाऔँ, पुस्तकालय बनाऔँ’ भन्ने मूल नारासहित सुरु गरिएको यो अभियानले बिष्णुपुरमा युवाहरूको शैक्षिक नेतृत्व र सामुदायिक चेतनाको नयाँ आयाम स्थापित गर्ने विश्वास स्थानीयले व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर २, मंगलवार २३:५४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ मंसिर २, मंगलवार २३:५४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ मंसिर २, मंगलवार २३:५४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ मंसिर २, मंगलवार २३:५४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ मंसिर २, मंगलवार २३:५४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ मंसिर २, मंगलवार २३:५४
Next Post
गुणस्तरीय र भरोसायोग्य शिक्षाका लागि परागन स्कुल अग्रस्थानमा : प्रिन्सिपल चौधरी

गुणस्तरीय र भरोसायोग्य शिक्षाका लागि परागन स्कुल अग्रस्थानमा : प्रिन्सिपल चौधरी

विद्यालय–प्रहरी समन्वयले जोखिम न्यूनीकरणमा प्रभावकारी : प्रिन्सिपल चौधरी

विद्यालय–प्रहरी समन्वयले जोखिम न्यूनीकरणमा प्रभावकारी : प्रिन्सिपल चौधरी

निजि विद्यालयमा उत्कृष्ट लहान परागन पब्लिक स्कुल

निजि विद्यालयमा उत्कृष्ट लहान परागन पब्लिक स्कुल

Discussion about this post

ताजा समाचार

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८२ मंसिर २, मंगलवार २३:५४
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ मंसिर २, मंगलवार २३:५४
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ मंसिर २, मंगलवार २३:५४
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ मंसिर २, मंगलवार २३:५४
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ मंसिर २, मंगलवार २३:५४
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ मंसिर २, मंगलवार २३:५४
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ मंसिर २, मंगलवार २३:५४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.