Nepal BBC
Monday, May 4, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहाको धनगढी स्तन क्यान्सरबारे जनचेतना स्वास्थ्य सचेतना अभिवृद्धि

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक २२, शनिबार २२:४७
सिरहाको धनगढी स्तन क्यान्सरबारे जनचेतना स्वास्थ्य सचेतना अभिवृद्धि

Loading

महेश सिंह सिरहा- ग्रामिण महिला कल्याण सेवा केन्द्रको आयोजनामा महिलाहरूमा स्तन क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम सिरहाको धनगढीमाई नगरपालिका–११ मा सम्पन्न भएको छ।

कार्यक्रममा क्यान्सर केयर सेन्टर लहानका संस्थापक अध्यक्ष अशोक अमात्य र नेपाली कांग्रेस सिरहा जिल्ला अध्यक्ष रामचन्द्र यादवको विशेष उपस्थितिमा सहभागी महिलाहरूलाई क्यान्सर रोग, विशेषगरी स्तन क्यान्सरको जोखिम, लक्षण र रोकथामका उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

अध्यक्ष अमात्यले स्तन क्यान्सर समयमै पत्ता लगाउन सकिएमा उपचार सम्भव हुने बताउँदै नियमित स्वास्थ्य परीक्षण र आत्म–जाँचको अभ्यास गर्नुपर्नेमा जोड दिए।उनले भने, “क्यान्सर भय होइन, चेतनाको अभावले हुने समस्या हो। समयमै पहिचान र उपचारले जीवन जोगाउन सकिन्छ।”

त्यसैगरी नेपाली कांग्रेसका जिल्ला अध्यक्ष रामचन्द्र यादवले महिलाको स्वास्थ्यलाई प्राथमिकता दिन राज्य, समाज र परिवार सबैको साझा जिम्मेवारी रहेको बताउँदै यस्ता सचेतनामूलक कार्यक्रम ग्रामीण क्षेत्रमा निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा स्थानीय महिला, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता र समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको अन्त्यमा सहभागी महिलाहरूले स्वास्थ्यप्रति सचेत रहँदै आफ्ना परिवार र समुदायमा पनि सचेतना फैलाउने प्रतिबद्धता व्यक्त गरे। यो कार्यक्रमलाई स्थानीय समुदायले महिला स्वास्थ्य सशक्तीकरणतर्फको सकारात्मक कदमका रूपमा सराहना गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ कार्तिक २२, शनिबार २२:४७
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

Next Post
अल्पसंख्यक समुदायको मधेस प्रदेशस्तरीय अन्तरक्रिया

मुक्ती नेपाल गोलबजारको आयोजनामा बालविवाह जोखिम न्यूनीकरणमा केन्द्रित प्रशिक्षण

कृषिमा युवाको सहभागिता र रूपान्तरणका चुनौतीबारे अन्तरक्रिया

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ कार्तिक २२, शनिबार २२:४७
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ कार्तिक २२, शनिबार २२:४७
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८२ कार्तिक २२, शनिबार २२:४७
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ कार्तिक २२, शनिबार २२:४७
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ कार्तिक २२, शनिबार २२:४७
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८२ कार्तिक २२, शनिबार २२:४७
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.