Nepal BBC
Monday, July 27, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सप्तरीमा पार्टी प्रवेश करिब २०० जनाको जसपा नेपालमा प्रवेश

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक १३, बिहीबार १६:०९
सप्तरीमा पार्टी प्रवेश करिब २०० जनाको जसपा नेपालमा प्रवेश

Loading

महेश सिंह लहान  — सप्तरीको महादेवा गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा), नेपालको पार्टी प्रवेश कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख आतिथ्यका रूपमा पार्टीका केन्द्रीय अध्यक्ष श्रदेय माननीय उपेन्द्र यादवज्यू उपस्थित रहनुभएको थियो।

कार्यक्रममा करिब २०० जना विभिन्न राजनीतिक दलहरू परित्याग गरी जसपा, नेपालमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष यादवले मधेशको अधिकार, स्वाभिमान र समावेशी राजनीतिको मार्गमा जसपाको भूमिकालाई अझ सबल बनाउन सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो।

उक्त कार्यक्रममा प्रदेश र जिल्ला स्तरका नेताहरू, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले जसपा नेपालको नीति, दृष्टिकोण र जनमुखी अभियानप्रति विश्वास व्यक्त गर्दै मधेशको हितका लागि सक्रिय रूपमा काम गर्ने प्रतिवद्धता जनाए। कार्यक्रमको अन्त्यमा नवप्रवेशीहरूलाई स्वागत तथा शुभकामना आदान–प्रदान गर्दै “जय मधेश” नारासहित कार्यक्रम सम्पन्न गरिएको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ कार्तिक १३, बिहीबार १६:०९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ कार्तिक १३, बिहीबार १६:०९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ कार्तिक १३, बिहीबार १६:०९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ कार्तिक १३, बिहीबार १६:०९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ कार्तिक १३, बिहीबार १६:०९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ कार्तिक १३, बिहीबार १६:०९
Next Post
अर्नामा–३ हरकटामा पानी निकास विवाद : नेता जागेश्वर यादवले भने–“मेरो राजनीतिक छवि बिगार्न पूर्वाग्रही प्रचार”

अर्नामा–३ हरकटामा पानी निकास विवाद : नेता जागेश्वर यादवले भने–“मेरो राजनीतिक छवि बिगार्न पूर्वाग्रही प्रचार”

जागेश्वर यादवले भने–“मेरो राजनीतिक छवि बिगार्न पूर्वाग्रही प्रचार”

जागेश्वर यादवले भने–“मेरो राजनीतिक छवि बिगार्न पूर्वाग्रही प्रचार”

अनुशासन र सम्मान दुवै जरुरी : शिक्षक र अभिभावकबीच समन्वयको माग

अनुशासन र सम्मान दुवै जरुरी : शिक्षक र अभिभावकबीच समन्वयको माग

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८२ कार्तिक १३, बिहीबार १६:०९
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८२ कार्तिक १३, बिहीबार १६:०९
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०८२ कार्तिक १३, बिहीबार १६:०९
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८२ कार्तिक १३, बिहीबार १६:०९
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८२ कार्तिक १३, बिहीबार १६:०९
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८२ कार्तिक १३, बिहीबार १६:०९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.