Nepal BBC
Monday, July 27, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लोहबरिया वंशको भेटघाट तथा चिया–पान कार्यक्रम भव्य

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक १३, बिहीबार १५:०२
लोहबरिया वंशको भेटघाट तथा चिया–पान कार्यक्रम भव्य

Loading

महेश सिंह लहान, कार्तिक १२ — सप्तरीको मलहनियामा लोहबरिया वंशको भेटघाट तथा चिया–पान कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमले वंशीय एकता, संस्कार संरक्षण र सामाजिक उत्थानमा वंशीय योगदानबारे गहिरो संदेश दिएको छ।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका माननीय राजेन्द्र प्रसाद चौधरी थारू रहनुभयो। विशिष्ट अतिथिका रूपमा लोहबरिया वंशका केन्द्रीय अध्यक्ष महेश प्रसाद चौधरी, केन्द्रीय सचिव सागर चौधरी, केन्द्र कोषाध्यक्ष पन्ना लाल चौधरी, साथै सम्माननीय सदस्यहरू राज नरायण चौधरी, राम पुकार चौधरी र धर्मराज चौधरीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

विभिन्न जिल्ला र गाउँबाट आएका लोहबरिया वंशका सदस्यहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई विशेष बनाएको थियो। छलफल सत्रमा वंशीय एकता सुदृढ पार्ने, नयाँ पुस्तामा संस्कार र परम्पराको संरक्षण गर्ने तथा समाजसेवामा वंशको सक्रिय भूमिकाबारे विचार–विमर्श गरिएको थियो।

कार्यक्रमको अन्त्यमा सहभागीहरूबीच पारस्परिक शुभकामना आदान–प्रदान गर्दै चिया–पान तथा आत्मीय भेटघाट सम्पन्न गरिएको आयोजक समितिले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ कार्तिक १३, बिहीबार १५:०२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ कार्तिक १३, बिहीबार १५:०२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ कार्तिक १३, बिहीबार १५:०२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ कार्तिक १३, बिहीबार १५:०२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ कार्तिक १३, बिहीबार १५:०२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ कार्तिक १३, बिहीबार १५:०२
Next Post
सप्तरीमा पार्टी प्रवेश करिब २०० जनाको जसपा नेपालमा प्रवेश

सप्तरीमा पार्टी प्रवेश करिब २०० जनाको जसपा नेपालमा प्रवेश

अर्नामा–३ हरकटामा पानी निकास विवाद : नेता जागेश्वर यादवले भने–“मेरो राजनीतिक छवि बिगार्न पूर्वाग्रही प्रचार”

अर्नामा–३ हरकटामा पानी निकास विवाद : नेता जागेश्वर यादवले भने–“मेरो राजनीतिक छवि बिगार्न पूर्वाग्रही प्रचार”

जागेश्वर यादवले भने–“मेरो राजनीतिक छवि बिगार्न पूर्वाग्रही प्रचार”

जागेश्वर यादवले भने–“मेरो राजनीतिक छवि बिगार्न पूर्वाग्रही प्रचार”

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८२ कार्तिक १३, बिहीबार १५:०२
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८२ कार्तिक १३, बिहीबार १५:०२
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०८२ कार्तिक १३, बिहीबार १५:०२
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८२ कार्तिक १३, बिहीबार १५:०२
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८२ कार्तिक १३, बिहीबार १५:०२
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८२ कार्तिक १३, बिहीबार १५:०२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.