Nepal BBC
Saturday, May 30, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सखुवानन्कारकट्टीका लोकप्रिय अध्यक्ष यादवलाई जन्मदिनमा शुभेच्छाको ओइरो

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक १२, बुधबार १४:५६
सखुवानन्कारकट्टीका लोकप्रिय अध्यक्ष यादवलाई जन्मदिनमा शुभेच्छाको ओइरो

Loading

महेश सिंह सिरहा,– सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष श्री केदारनाथ यादवको जन्मदिन आज स्थानीयवासी, जनप्रतिनिधि तथा युवा समूहहरूले हर्षोल्लासका साथ मनाएका छन्। जनताको मन जित्न सफल, निडर र शान्त स्वभावका नेता यादवलाई “गरिबको मसिहा र युवाको ढुकढुकी”का रूपमा चिनिन्छ।

विकासप्रेमी, सेवाभावी र सदैव मुस्कानसहित जनताको बीचमा रहन रुचाउने अध्यक्ष यादवले गाउँपालिकाको विकासका लागि महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्। स्थानीय नागरिकहरूको माग र आवश्यकतालाई प्राथमिकता दिंदै जनताले चाहे अनुसारका काम गर्न सक्ने इमानदार जनप्रतिनिधिका रूपमा उनको पहिचान स्थापित भएको छ।

जनताको सेवा र समाज उत्थानमा निरन्तर समर्पित अध्यक्ष यादवको जन्मदिनको अवसरमा विभिन्न संघ–संस्था, सामाजिक अभियन्ता तथा स्थानीय युवाहरूले उहाँप्रति शुभकामना व्यक्त गरेका छन्। शुभेच्छुकहरूले भन्नुभयो — “केदारनाथ यादवज्यूले चाहेका प्रत्येक सपना अब केवल सपना नभई वास्तविकता बनून्, यही हाम्रो हार्दिक कामना हो।”

महेश सिंह

महेश सिंह

Related Posts

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ कार्तिक १२, बुधबार १४:५६
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

Next Post
लोहबरिया वंशको भेटघाट तथा चिया–पान कार्यक्रम भव्य

सप्तरीमा पार्टी प्रवेश करिब २०० जनाको जसपा नेपालमा प्रवेश

अर्नामा–३ हरकटामा पानी निकास विवाद : नेता जागेश्वर यादवले भने–“मेरो राजनीतिक छवि बिगार्न पूर्वाग्रही प्रचार”

Discussion about this post

ताजा समाचार

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ कार्तिक १२, बुधबार १४:५६
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ कार्तिक १२, बुधबार १४:५६
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८२ कार्तिक १२, बुधबार १४:५६
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ कार्तिक १२, बुधबार १४:५६
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ कार्तिक १२, बुधबार १४:५६
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ कार्तिक १२, बुधबार १४:५६
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ कार्तिक १२, बुधबार १४:५६
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.