Nepal BBC
Sunday, May 31, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सखुवानन्कारकट्टीमा वडा स्तरीय क्रिकेट खेलमा विवाद, खेल पुनः दोहोर्‍याउन खेलाडीहरूको माग

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक ६, बिहीबार १२:०२
सखुवानन्कारकट्टीमा वडा स्तरीय क्रिकेट खेलमा विवाद, खेल पुनः दोहोर्‍याउन खेलाडीहरूको माग

Loading

महेश सिंह लहान सिरहा-सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–२ सोठीयाईन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेको वडा स्तरीय क्रिकेट प्रतियोगितामा खेलाडीबीच विवाद उत्पन्न भएको छ।

वडा नम्बर ३ र ४ का खेलाडीहरूले एम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदै खेलमा अन्याय भएको दाबी गरेका छन्। खेलाडीहरूको भनाइअनुसार, विवादको कारण एम्पायरको निर्णय स्पष्ट नहुनु र निष्पक्ष नदेखिनु हो। उनीहरूले खेललाई निष्पक्ष बनाउन पुनः खेल दोहोर्‍याउनुपर्ने माग गरेका छन्।

स्थानीय युवाहरूले भने, “सबै वडाका खेलाडीहरू गाउँपालिकाको सम्पत्ति हुन्, खेलकुदमै एकता र पहिचान देखिन्छ। त्यसैले स्थानीय सरकारले यसमा गम्भीर ध्यान दिनुपर्छ।”

आयोजक समितिप्रति निष्पक्षता र अनुशासन कायम गर्न विशेष ध्यान दिनुपर्ने माग गरिएको छ। खेलाडीको मनोबल नघट्ने र खेल शान्तिपूर्वक सम्पन्न होस् भन्ने आग्रह पनि गरिएको छ।

स्थानीय स्रोतका अनुसार खेल दोहोर्‍याउँदा प्रतियोगिताको उद्देश्य र नतिजामा ठूलो फरक नपर्ने देखिएको छ। युवाहरूले मर्यादित, इमान्दार र सहमतिपूर्ण ढङ्गले खेल सम्पन्न गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ कार्तिक ६, बिहीबार १२:०२
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

Next Post
बेल्ही युथ क्लबको ७औं वार्षिकोत्सव तथा लक्ष्मीपूजा महोत्सव

सिरहामा सनराईज युथ सिरहा सञ्जालद्वारा रक्तदान

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

Discussion about this post

ताजा समाचार

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ कार्तिक ६, बिहीबार १२:०२
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ कार्तिक ६, बिहीबार १२:०२
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८२ कार्तिक ६, बिहीबार १२:०२
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ कार्तिक ६, बिहीबार १२:०२
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ कार्तिक ६, बिहीबार १२:०२
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ कार्तिक ६, बिहीबार १२:०२
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ कार्तिक ६, बिहीबार १२:०२
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.