Nepal BBC
Sunday, May 31, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जनकपुरमा स्वजातीय एकता र सामाजिक समानताको विषयमा दुईदिने अन्तरक्रिया

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक ६, बिहीबार ११:५१
जनकपुरमा स्वजातीय एकता र सामाजिक समानताको विषयमा दुईदिने अन्तरक्रिया

Loading

महेश सिंह लहान- समाजिक रुपान्तरण र स्वजातीय एकतालाई सुदृढ बनाउने उद्देश्यले आगामी २०८२ साल कार्तिक ७ र ८ गते जनकपुरस्थित गोपाल धर्मशालामा “स्वजातीय एकता, समग्र शिक्षा, छुवाछुत एवं विभेदको मूलजरो, सरकार र संयन्त्रमा प्रतिनिधित्व र आर्थिक सवालमा साझा दृष्टिकोण” विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम हुने भएको छ।

कार्यक्रममा देशभरका जातीय संगठनका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, समाजसेवी, राजनीतिक व्यक्तित्व तथा कर्मचारीहरू सहभागी हुने बताइएको छ।

कार्यक्रमका संयोजकका अनुसार यो भेला समाजभित्र रहेका विभेद, असमानता र प्रतिनिधित्वको कमी सम्बन्धी विषयमा साझा दृष्टिकोण तयार गर्न केन्द्रित हुनेछ।
सहभागीहरूले समावेशी नीति, शैक्षिक सशक्तिकरण र आर्थिक सुदृढीकरणका उपायबारे विस्तृत छलफल गर्ने तयारी गरिएको छ।

कार्यक्रम दुई दिनसम्म चल्ने छ र प्रत्येक सहभागीले सहयोग शुल्कस्वरूप रु. १००० योगदान गर्ने व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ।
कार्यक्रम बिहान ११ बजेबाट सुरु हुनेछ।

महेश सिंह

महेश सिंह

Related Posts

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ कार्तिक ६, बिहीबार ११:५१
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

Next Post
सखुवानन्कारकट्टीमा वडा स्तरीय क्रिकेट खेलमा विवाद, खेल पुनः दोहोर्‍याउन खेलाडीहरूको माग

बेल्ही युथ क्लबको ७औं वार्षिकोत्सव तथा लक्ष्मीपूजा महोत्सव

सिरहामा सनराईज युथ सिरहा सञ्जालद्वारा रक्तदान

Discussion about this post

ताजा समाचार

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ कार्तिक ६, बिहीबार ११:५१
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ कार्तिक ६, बिहीबार ११:५१
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८२ कार्तिक ६, बिहीबार ११:५१
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ कार्तिक ६, बिहीबार ११:५१
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ कार्तिक ६, बिहीबार ११:५१
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ कार्तिक ६, बिहीबार ११:५१
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ कार्तिक ६, बिहीबार ११:५१
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.