Nepal BBC
Sunday, May 31, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा पाँच दिवसीय पंचकर्म तथा संखपरिचालन एनिमा शिविर सम्पन्न

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक ३, सोमबार ०७:४२
लहानमा पाँच दिवसीय पंचकर्म तथा संखपरिचालन एनिमा शिविर सम्पन्न

Loading

महेश सिंह लहान,सिरहा –पतञ्जलि योग समिति नेपाल, लहानको आयोजनामा पाँच दिवसीय “पंचकर्म संखपरिचालन एनिमा शिविर” लहान–४ स्थित योग भवनमा सम्पन्न भएको छ।

शिविरमा सहभागीहरूलाई आयुर्वेदिक पद्धतिबाट शरीर शुद्धिकरण, रोग प्रतिरोधात्मक क्षमता वृद्धि र प्राकृतिक उपचारका विधिहरू सिकाइएका थिए। अनुभवी योग प्रशिक्षक र आयुर्वेद चिकित्सकहरूको प्रत्यक्ष मार्गदर्शनमा सहभागीहरूले विभिन्न योगासन, प्राणायाम, ध्यान तथा एनिमा प्रक्रियामा सहभागिता जनाएका थिए।

कार्यक्रमबारे जानकारी दिँदै पतञ्जलि योग समिति नेपाल, लहानका संयोजक शंकरप्रसाद गुप्ताले यस्तो शिविरले समाजमा योग र प्राकृतिक उपचारप्रति जागरूकता फैलाउन ठूलो योगदान पुर्‍याउने बताएका थिए। उनले स्वस्थ शरीर र सकारात्मक सोचका लागि योगलाई दैनिक जीवनको अभिन्न अङ्ग बनाउन सबैलाई आग्रह गरे।

समापन समारोहमा समितिका पदाधिकारीहरूले निरन्तर यस्ता स्वास्थ्यमूलक कार्यक्रम सञ्चालन गर्दै समाजमा निरोगी जीवनशैली प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ कार्तिक ३, सोमबार ०७:४२
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

Next Post
धनगढीमाईले गुमायो एक सच्चा कम्युनिस्ट, रामप्रसाद महतोप्रति श्रद्धाञ्जली

लक्ष्मण ललिता माविमा शुभकामना आदानप्रदान तथा देउसी–भैलो कार्यक्रम

सखुवानन्कारकट्टी–१ भौरमा युवाहरूको ‘हाम्रो भोर हाम्रो अभियान’ सुरु

Discussion about this post

ताजा समाचार

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ कार्तिक ३, सोमबार ०७:४२
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ कार्तिक ३, सोमबार ०७:४२
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८२ कार्तिक ३, सोमबार ०७:४२
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ कार्तिक ३, सोमबार ०७:४२
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ कार्तिक ३, सोमबार ०७:४२
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ कार्तिक ३, सोमबार ०७:४२
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ कार्तिक ३, सोमबार ०७:४२
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.