Nepal BBC
Tuesday, June 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

शिक्षा विधेयकविरुद्ध शिक्षक सडकमा, विद्यार्थी संगठन पनि आन्दोलि

महेश सिंह by महेश सिंह
२०८२ भाद्र १३, शुक्रबार १०:०१
शिक्षा विधेयकविरुद्ध शिक्षक सडकमा, विद्यार्थी संगठन पनि आन्दोलि

Loading

महेश सिंह लहान – शिक्षा विधेयकसम्बन्धी विवादका कारण देशभर शिक्षक महासंघ र निजी विद्यालयका शिक्षकहरू निरन्तर सडक आन्दोलनमा उत्रिएका छन्। लामो समयदेखि जारी आन्दोलनका कारण विद्यालयहरू बन्द भई विद्यार्थीहरू चरम मानसिक प्रभावमा परेको विद्यार्थी संगठनहरूले बताएका छन्।
शिक्षक सडकमा रहँदा विद्यार्थीहरू विद्यालय प्रतिको आकर्षण गुमाउँदै नकारात्मक धारणा बनाउन थालेका छन्। पढाइ प्रभावित भएकाले विद्यार्थीहरू अन्यत्र वैकल्पिक बाटो खोज्न बाध्य भएको विद्यार्थी संगठनहरूको गुनासो छ।
“अब कति दिन आन्दोलन? हामी विद्यार्थी संगठनहरू चुप भएर बस्ने स्थिति छैन,” विद्यार्थी नेताहरूले चेतावनी दिँदै भनेका छन्, “हामी शिक्षक होइन, विद्यार्थीको भविष्यका लागि बोल्छौं। शिक्षा क्षेत्र पूरै ध्वस्त भइसकेको छ, त्यसैले सम्पूर्ण विद्यार्थी संगठनहरू एक भएर विद्यार्थी हितका लागि इन्कलाब गर्नु आवश्यक भएको छ।”
विद्यार्थी संगठनहरूले अब आन्दोलनलाई शिक्षक र सरकारबीचको विवाद नभई विद्यार्थीको हितको सवालमा रूपान्तरण गर्ने चेतावनी दिएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ भाद्र १३, शुक्रबार १०:०१
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ भाद्र १३, शुक्रबार १०:०१
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ भाद्र १३, शुक्रबार १०:०१
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ भाद्र १३, शुक्रबार १०:०१
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ भाद्र १३, शुक्रबार १०:०१
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ भाद्र १३, शुक्रबार १०:०१
Next Post
शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूको संयुक्त आन्दोलन : देशभर खबरदारीसभा घोषणा

शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूको संयुक्त आन्दोलन : देशभर खबरदारीसभा घोषणा

मिर्चैयामा भूमिसम्बन्धी विधेयकविरुद्ध जसपाको प्रदर्शन

मिर्चैयामा भूमिसम्बन्धी विधेयकविरुद्ध जसपाको प्रदर्शन

प्रेस मंच नेपालको मधेस प्रदेश अध्यक्षमा पुनः अभरेन्द्र यादव निर्वाचित

प्रेस मंच नेपालको मधेस प्रदेश अध्यक्षमा पुनः अभरेन्द्र यादव निर्वाचित

Discussion about this post

ताजा समाचार

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८२ भाद्र १३, शुक्रबार १०:०१
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८२ भाद्र १३, शुक्रबार १०:०१
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८२ भाद्र १३, शुक्रबार १०:०१
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८२ भाद्र १३, शुक्रबार १०:०१
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८२ भाद्र १३, शुक्रबार १०:०१
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८२ भाद्र १३, शुक्रबार १०:०१
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८२ भाद्र १३, शुक्रबार १०:०१
भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

२०८२ भाद्र १३, शुक्रबार १०:०१
सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

२०८२ भाद्र १३, शुक्रबार १०:०१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.