Nepal BBC
Thursday, March 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सामाजिक उत्तरदायित्वअन्तर्गत लायन्स क्लबको शिक्षामुखी अभियान

महेश सिंह by महेश सिंह
२०८२ असार ९, सोमबार ०३:५६
सामाजिक उत्तरदायित्वअन्तर्गत लायन्स क्लबको शिक्षामुखी अभियान

Loading

महेश सिंह लहान, सिरहा-शिक्षालाई सामाजिक रूपान्तरणको मेरुदण्ड मान्दै लायन्स क्लब अफ लहान फुलबारीले खोरिया बतराहीस्थित श्री आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरी शिक्षा प्रवर्द्धनतर्फको सामाजिक उत्तरदायित्व निर्वाह गरेको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा अध्यक्षता ला. शंकर प्रसाद गुप्ताले गर्नुभएको थियो भने प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री भरोसी यादव थिए। क्लबका चार्टर प्रेसिडेन्ट ला. राकेश झा, प्रेसिडेन्ट (Elect) ला. काशिन्द्र प्रसाद यादव, स्वास्थ्यकर्मी डा. रितेश गिरी, डा. मिथिलेश सिंह र ला. विजय यादव कार्यक्रमका विशेष अतिथि थिए।
सामग्री वितरण कार्यक्रम समाजसेवी रामउदगार यादवको सौजन्यमा सम्पन्न भएको हो। उनले आफ्नो पितृत्व भावनासँगै समाजप्रतिको दायित्वलाई सन्तुलित ढंगले प्रस्तुत गर्दै सामूहिक सहयोगको सन्देश दिएका थिए।
उक्त कार्यक्रममा पत्रकार महेश सिंहसहित विद्यालयका शिक्षक, अभिभावक, स्थानीय अगुवा र समाजसेवीहरूको उल्लेखनीय सहभागिता थियो।कार्यक्रमले ग्रामीण भेगका बालबालिकाको शैक्षिक पहुँच सुदृढ गर्न सहयोग पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८२ असार ९, सोमबार ०३:५६
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

Next Post
टाईम्स ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न

पालिका स्तरीय अन्तरविद्यालय भलिबल प्रतियोगिता सम्पन्न

न्यूटन एजुकेसनल ईन्स्टिच्युटद्वारा सयौं विद्यार्थीलाई बिदाई

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८२ असार ९, सोमबार ०३:५६
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८२ असार ९, सोमबार ०३:५६
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८२ असार ९, सोमबार ०३:५६
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८२ असार ९, सोमबार ०३:५६
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८२ असार ९, सोमबार ०३:५६
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८२ असार ९, सोमबार ०३:५६
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.