Nepal BBC
Tuesday, June 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा तथ्यांक विश्लेषणसम्बन्धी तीनदिने कार्यशाला सम्पन्न

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ २२, बिहीबार १४:३९
लहानमा तथ्यांक विश्लेषणसम्बन्धी तीनदिने कार्यशाला सम्पन्न

Loading

महेश सिंह लहान- लहानस्थित जे.एस. मुरारका बहुमुखी क्याम्पसमा डेटा व्यवस्थापन, विश्लेषण र तथ्यांक परीक्षणसम्बन्धी तीनदिने हातेमालो कार्यशाला मंगलबार सम्पन्न भएको छ।
युनिभर्सिटी ग्रान्ट्स कमिसन (UGC)को आर्थिक सहयोगमा सम्पन्न उक्त कार्यशाला नेपाल केमिकल सोसाइटी, मधेश प्रदेशको सहकार्यमा आयोजना गरिएको हो। कार्यशालामा SPSS सफ्टवेयरको प्रयोगमार्फत तथ्यांक व्यवस्थापन, विश्लेषण तथा विभिन्न तथ्यांक परीक्षणबारे व्यवहारिक प्रशिक्षण दिइएको थियो।
कार्यशालामा मधेश प्रदेशका विभिन्न शैक्षिक संस्थाबाट आएका अनुसन्धानकर्ता, शिक्षक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको क्याम्पसले जनाएको छ। प्रशिक्षकहरूले अनुसन्धानलाई तथ्यपरक र वैज्ञानिक बनाउन आवश्यक विधिहरूमा सहभागीहरूलाई अभ्यास गराएका थिए।

क्याम्पसका क्याम्पस प्रमुखले यस्ता कार्यक्रमले अनुसन्धानको गुणस्तरमा वृद्धि हुने विश्वास व्यक्त गरे। सहभागिहरूले भने कार्यशालाले अनुसन्धानमा प्रयोग हुने प्रविधि र उपकरणप्रति आफूहरूलाई थप जानकारीमूलक र सक्षम बनाएको प्रतिक्रिया दिएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ जेष्ठ २२, बिहीबार १४:३९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ जेष्ठ २२, बिहीबार १४:३९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ जेष्ठ २२, बिहीबार १४:३९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ जेष्ठ २२, बिहीबार १४:३९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ जेष्ठ २२, बिहीबार १४:३९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ जेष्ठ २२, बिहीबार १४:३९
Next Post
सेवा निवृत्त शिक्षक काशीलाल चौधरीद्वारा चमार समुदायको संस्थालाई जग्गा दान

सेवा निवृत्त शिक्षक काशीलाल चौधरीद्वारा चमार समुदायको संस्थालाई जग्गा दान

स्वास्थ्य स्वयम्सेविकालाई सामग्री वितरण

स्वास्थ्य स्वयम्सेविकालाई सामग्री वितरण

सप्तरीको सुरुङ्गा नगरपालिकामा कुपोषण न्यूनीकरणका लागि पोषण सामग्री वितरण

सप्तरीको सुरुङ्गा नगरपालिकामा कुपोषण न्यूनीकरणका लागि पोषण सामग्री वितरण

Discussion about this post

ताजा समाचार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८२ जेष्ठ २२, बिहीबार १४:३९
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८२ जेष्ठ २२, बिहीबार १४:३९
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८२ जेष्ठ २२, बिहीबार १४:३९
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८२ जेष्ठ २२, बिहीबार १४:३९
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८२ जेष्ठ २२, बिहीबार १४:३९
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८२ जेष्ठ २२, बिहीबार १४:३९
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८२ जेष्ठ २२, बिहीबार १४:३९
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८२ जेष्ठ २२, बिहीबार १४:३९
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८२ जेष्ठ २२, बिहीबार १४:३९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.