Nepal BBC
Monday, September 21, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा लायन्स क्लबको अध्यक्षमा ललित कुमार महतो निर्वाचित

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ ११, आईतवार १८:१७
लहानमा लायन्स क्लबको अध्यक्षमा ललित कुमार महतो निर्वाचित

Loading

महेश सिंह लहान,लायन्स क्लब अफ लहान सिटीको अध्यक्षमा ललित कुमार महतो निर्वाचित भएका छन्। आगामी लायनिस्टिक वर्ष २०२५–२६ का लागि महतो सर्वसम्मत रूपमा चयन भएका हुन्।
क्लबको साधारण सभाबाट निर्वाचित भएपछि अध्यक्ष महतोले सदस्यहरूप्रति आभार व्यक्त गर्दै सेवा, समर्पण र उत्तरदायित्वलाई मुख्य आधार बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। “यो पद केवल सम्मान होइन, सामाजिक सेवाप्रतिको गहिरो उत्तरदायित्व पनि हो,” उनले भने, “पारदर्शिता, सहकार्य र समावेशी नेतृत्वमार्फत क्लबलाई अझ सक्रिय बनाउने लक्ष्य लिएको छु।”
क्लबका पूर्व अध्यक्ष, सल्लाहकार र सदस्यहरूको उपस्थितिमा सम्पन्न निर्वाचन प्रक्रियालाई सहभागीहरूले समावेशी र सौहार्दपूर्ण भएको प्रतिक्रिया दिएका छन्। अध्यक्ष महतोले क्लबको गौरवशाली इतिहास र आदर्शलाई आत्मसात गर्दै सामाजिक क्षेत्रमा थप योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ जेष्ठ ११, आईतवार १८:१७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

Next Post
वाईसीएलको दोस्रो अधिवेशन सम्पन्न, सिरहामा रमेश कामत उपाध्यक्ष चयन

सिरहामा बट सावित्री व्रतमा श्रद्धालु महिलाको भीड

नेपाल जेसीजका केन्द्रीय अध्यक्ष थापाको स्वागतसहित लहान शाखा भ्रमण तथा विमोचन कार्यक्रम सम्पन्न

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.