Nepal BBC
Wednesday, July 29, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिराहामा किसानको आवाज : लेखा परीक्षण र कर खारेजीको माग

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ ११, आईतवार १२:२७
सिराहामा किसानको आवाज : लेखा परीक्षण र कर खारेजीको माग

Loading

महेश सिंह लहान – धनगढीमाई नगरपालिका, सिराहामा किसानहरूको हकहितका लागि राष्ट्रिय कृषक समूह महासङ्घ, नगर महासङ्घ कार्यसमितिले मागपत्र पेश गरेको छ। किसानहरूको अधिकारमा आधारित यो मागपत्र आइतबार नगर उपप्रमुख संगिता चौधरीलाई बुझाइएको हो।

महासङ्घले प्रस्तुत गरेको मागपत्रमा किसान समूहको लेखा परीक्षण नियमित गर्नुपर्ने, कृषिमा लगाइने विभिन्न करहरू खारेज गर्नुपर्ने लगायतका मागहरू समेटिएका छन्। साथै, कृषकहरूको पहिचान सुरक्षित गर्दै उत्पादन वृद्धिका लागि आवश्यक अनुदान र सहुलियतपूर्ण ऋण व्यवस्था गर्नुपर्ने माग पनि समावेश गरिएको छ।

नगर उपप्रमुख चौधरीले पेश गरिएको मागपत्र गम्भीरतापूर्वक अध्ययन गरी सम्बद्ध निकायमा पुर्‍याउने र यथासक्य छिटो समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाइन्। उनले भनिन्, “कृषकहरू देशको मेरुदण्ड हुन्। उहाँहरूको समस्या समाधान गर्नु हाम्रो प्राथमिकता हो।”

कृषक समूह महासङ्घले किसानहरूको हकको संरक्षण, पारदर्शिता र जवाफदेहितालाई बलियो बनाउँदै स्थानीय तहसँगको सहकार्यमा कृषि क्षेत्रमा सुधार ल्याउने अभियान थालेको जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ जेष्ठ ११, आईतवार १२:२७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ जेष्ठ ११, आईतवार १२:२७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ जेष्ठ ११, आईतवार १२:२७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ जेष्ठ ११, आईतवार १२:२७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ जेष्ठ ११, आईतवार १२:२७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ जेष्ठ ११, आईतवार १२:२७
Next Post
मानिकदहमा अनुगमन,पूर्वाधार विकासमा जोड जनमत पार्टीको पहलमा निरीक्षण

मानिकदहमा अनुगमन,पूर्वाधार विकासमा जोड जनमत पार्टीको पहलमा निरीक्षण

लहानमा लायन्स क्लबको अध्यक्षमा ललित कुमार महतो निर्वाचित

लहानमा लायन्स क्लबको अध्यक्षमा ललित कुमार महतो निर्वाचित

वाईसीएलको दोस्रो अधिवेशन सम्पन्न, सिरहामा रमेश कामत उपाध्यक्ष चयन

वाईसीएलको दोस्रो अधिवेशन सम्पन्न, सिरहामा रमेश कामत उपाध्यक्ष चयन

Discussion about this post

ताजा समाचार

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८२ जेष्ठ ११, आईतवार १२:२७
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८२ जेष्ठ ११, आईतवार १२:२७
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८२ जेष्ठ ११, आईतवार १२:२७
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८२ जेष्ठ ११, आईतवार १२:२७
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०८२ जेष्ठ ११, आईतवार १२:२७
युवा नेतृत्व उत्पादनका लागि जेसीआईको बहुच्याप्टर प्रशिक्षण कार्यक्रम

युवा नेतृत्व उत्पादनका लागि जेसीआईको बहुच्याप्टर प्रशिक्षण कार्यक्रम

२०८२ जेष्ठ ११, आईतवार १२:२७
ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

२०८२ जेष्ठ ११, आईतवार १२:२७
सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८२ जेष्ठ ११, आईतवार १२:२७
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८२ जेष्ठ ११, आईतवार १२:२७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.