Nepal BBC
Sunday, October 26, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

उमेश कुमार यादव जनमत पार्टीको जिल्ला जनमत प्रचारप्रसार सह प्रमुखमा चयन

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ ८, बिहीबार १३:३५
उमेश कुमार यादव जनमत पार्टीको जिल्ला जनमत प्रचारप्रसार सह प्रमुखमा चयन

Loading

महेश सिंह लहान –  जनमत पार्टीको केन्द्रीय सचिवालयद्वारा उमेश कुमार यादवलाई जिल्ला जनमत प्रचारप्रसार सह प्रमुखमा चयन गरिएको छ। पार्टी संगठन विस्तार तथा सशक्त प्रचार प्रणाली विकासको उद्देश्यका साथ यादवको चयन गरिएको जनाइएको छ।

जनमत पार्टीका केन्द्रीय सचिवले यादवलाई उक्त जिम्मेवारी दिएको घोषणा गर्दै पार्टीको अभियानलाई थप प्रभावकारी बनाउन योगदान दिने विश्वास व्यक्त गरेका छन्।

नयाँ जिम्मेवारी प्राप्त गरेपछि उमेश कुमार यादवले पार्टीप्रति आभार प्रकट गर्दै जनताको आवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न निरन्तर लागिरहने बताएका छन्। उक्त अवसरमा विभिन्न नेतागण तथा समर्थकहरूले यादवलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

२०८२ जेष्ठ ८, बिहीबार १३:३५
सिरहामा सनराईज युथ सिरहा सञ्जालद्वारा रक्तदान

बेल्ही युथ क्लबको ७औं वार्षिकोत्सव तथा लक्ष्मीपूजा महोत्सव

सखुवानन्कारकट्टीमा वडा स्तरीय क्रिकेट खेलमा विवाद, खेल पुनः दोहोर्‍याउन खेलाडीहरूको माग

जनकपुरमा स्वजातीय एकता र सामाजिक समानताको विषयमा दुईदिने अन्तरक्रिया

सखुवानन्कारकट्टीमा पाँचौं लक्ष्मीपूजा तथा छठ मेला भव्य रूपमा सुरु

Next Post
नवराजपुरमा मैथिली भाषामा शिक्षा: स्थानीय पाठ्यपुस्तक ‘हमर नवराजपुर’ लागू

लहानमा ट्राफिक प्रहरीको सडक सचेतना अभियान

जनमत पार्टीले दुई मन्त्री फिर्ता बोलाउँदै, नयाँ अनुहार सरकारमा पठाउने तयारी

Discussion about this post

ताजा समाचार

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

२०८२ जेष्ठ ८, बिहीबार १३:३५
सिरहामा सनराईज युथ सिरहा सञ्जालद्वारा रक्तदान

सिरहामा सनराईज युथ सिरहा सञ्जालद्वारा रक्तदान

२०८२ जेष्ठ ८, बिहीबार १३:३५
बेल्ही युथ क्लबको ७औं वार्षिकोत्सव तथा लक्ष्मीपूजा महोत्सव

बेल्ही युथ क्लबको ७औं वार्षिकोत्सव तथा लक्ष्मीपूजा महोत्सव

२०८२ जेष्ठ ८, बिहीबार १३:३५
सखुवानन्कारकट्टीमा वडा स्तरीय क्रिकेट खेलमा विवाद, खेल पुनः दोहोर्‍याउन खेलाडीहरूको माग

सखुवानन्कारकट्टीमा वडा स्तरीय क्रिकेट खेलमा विवाद, खेल पुनः दोहोर्‍याउन खेलाडीहरूको माग

२०८२ जेष्ठ ८, बिहीबार १३:३५
जनकपुरमा स्वजातीय एकता र सामाजिक समानताको विषयमा दुईदिने अन्तरक्रिया

जनकपुरमा स्वजातीय एकता र सामाजिक समानताको विषयमा दुईदिने अन्तरक्रिया

२०८२ जेष्ठ ८, बिहीबार १३:३५
सखुवानन्कारकट्टीमा पाँचौं लक्ष्मीपूजा तथा छठ मेला भव्य रूपमा सुरु

सखुवानन्कारकट्टीमा पाँचौं लक्ष्मीपूजा तथा छठ मेला भव्य रूपमा सुरु

२०८२ जेष्ठ ८, बिहीबार १३:३५
सखुवानन्कारकट्टी–१ भौरमा युवाहरूको ‘हाम्रो भोर हाम्रो अभियान’ सुरु

लक्ष्मण ललिता माविमा शुभकामना आदानप्रदान तथा देउसी–भैलो कार्यक्रम

धनगढीमाईले गुमायो एक सच्चा कम्युनिस्ट, रामप्रसाद महतोप्रति श्रद्धाञ्जली

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.