Nepal BBC
Tuesday, May 5, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान नगरपालिकाको मानवीय पहलः ईदुल फित्रमा विपन्न मुस्लिम परिवारलाई राहत वितरण

महेश सिंह by महेश सिंह
२०८१ चैत्र १८, सोमबार ०६:४३
लहान नगरपालिकाको मानवीय पहलः ईदुल फित्रमा विपन्न मुस्लिम परिवारलाई राहत वितरण

Loading

महेश सिंह लहान – इस्लाम धर्मावलम्बीहरूको महान चाड ईदुल फित्र नजिकिएसँगै सिरहाको लहान नगरपालिकाले विपन्न मुस्लिम परिवारहरूलाई राहत वितरण गरेर सामाजिक सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
नगरप्रमुख महेश प्रसाद चौधरी नेतृत्वको स्थानीय सरकारले २५० मुस्लिम परिवारलाई खाद्य सामग्री वितरण गर्दै ईदको अवसरमा खुसी बाँड्ने प्रयास गरेको हो। राहतस्वरूप १० किलो चामल, १ किलो नुन, दाल, तेल, सोयाबिन, चिनी, मटर, १ किलो मासु र चना प्रदान गरिएको छ।
नगरप्रमुख चौधरीले समुदायका सबै वर्ग र धर्मलाई सम्मान गर्दै अघि बढ्नु नै साँचो लोकतन्त्रको परिचय हो भन्ने सन्देश दिन खोजेका छन्। राहत वितरण सिरहा टाईम्स अनलाइनको सहजीकरणमा सम्पन्न भएको थियो।
स्थानिय मुस्लिम समुदायले नगरपालिकाको यस कदमलाई स्वागत गर्दै आगामी दिनहरूमा पनि यस्तो सहयोग निरन्तर रहोस् भन्ने कामना गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८१ चैत्र १८, सोमबार ०६:४३
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

Next Post
पूर्व गाविस अध्यक्ष हिराई महतोको निधन गाउँ नै शोकमग्न

ग्रामीण महिलाको आर्थिक सशक्तिकरणतर्फ सार्वजनिक सुनुवाइ सम्पन्न

स्थानीय योजना तर्जुमा प्रक्रियामा किसानहरूको आवाज बुलन्द

Discussion about this post

ताजा समाचार

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८१ चैत्र १८, सोमबार ०६:४३
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८१ चैत्र १८, सोमबार ०६:४३
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८१ चैत्र १८, सोमबार ०६:४३
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८१ चैत्र १८, सोमबार ०६:४३
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८१ चैत्र १८, सोमबार ०६:४३
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८१ चैत्र १८, सोमबार ०६:४३
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.