Nepal BBC
Saturday, April 18, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा युवा पुस्ता शेयर बजारप्रति आकर्षित, ज्ञानको अभावकै कारण हतारको लगानी

महेश सिंह by महेश सिंह
२०८१ चैत्र ११, सोमबार ०७:४६
लहानमा युवा पुस्ता शेयर बजारप्रति आकर्षित, ज्ञानको अभावकै कारण हतारको लगानी

Loading

महेश सिंह लहान – पछिल्लो समय युवा पुस्तामा शेयर बजारप्रति चासो बढ्दै गएको छ। तर, वित्तीय ज्ञानको अभावकै कारण धेरैले हतारमा लगानी गर्ने र नोक्सानी बेहोर्नुपर्ने अवस्था सिर्जना भइरहेको छ। यही समस्या समाधान गर्न दिपशिखा धितोपत्र कारोबार कम्पनी, स्टक ब्रोकर नम्बर ३८, लहान शाखाले जे एस मुरारका बहुमुखी क्याम्पस, लहानमा शेयर बजार सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

ग्लोबल मनी वीक २०२५ को अवसरमा आयोजित कार्यक्रममा करिब २०० विद्यार्थी सहभागी भएका थिए। उनीहरूलाई शेयर बजारको परिचय, लगानी रणनीति, बजार विश्लेषण, जोखिम व्यवस्थापन लगायतका विषयमा जानकारी दिइयो।
कार्यक्रममा लहान शाखाका प्रबन्धक शिवानन्द चौधरी ले नेपाल धितोपत्र बजारबारे जानकारी दिँदै भने, “लगानी अघि अध्ययन, अनुसन्धान र बजारको सूक्ष्म विश्लेषण गर्न जरुरी छ। नत्र हल्लाको भरमा लगानी गर्दा ठूलो नोक्सानी हुन सक्छ।”

हाल नेपालमा धेरै युवा शेयर बजारप्रति आकर्षित भएका छन्। तर, अधिकांशले बजारको वास्तविक संरचना नबुझी हल्लाको भरमा लगानी गर्ने प्रवृत्ति देखिएको छ।
कार्यक्रममा सहभागी विद्यार्थी अभिषेक यादव भन्छन्, “हामीमध्ये धेरैलाई बजार कसरी चल्छ भन्ने आधारभूत जानकारी नै थिएन। अहिले आएर सही लगानी रणनीति बुझ्न पाएँ।”
दिपशिखा धितोपत्र कारोबार कम्पनीले हरेक शुक्रबार निःशुल्क शेयर तालिम सञ्चालन गर्दै आएको छ। यस तालिममा बजार विश्लेषण, सही शेयर छनोट गर्ने तरिका, कम्पनीको वित्तीय विवरण बुझ्ने सीप, तथा जोखिम व्यवस्थापनका उपायहरूबारे प्रशिक्षण दिइन्छ।
नेपालभर ६ शाखा मार्फत सेवा दिइरहेको दिपशिखा धितोपत्र कारोबार कम्पनीले नयाँ लगानीकर्तालाई सचेत बनाउन निरन्तर प्रयास गरिरहेको छ।
कम्पनीका अध्यक्ष दिपक राज ओली भन्छन्, “सूचित लगानीकर्ता बिना शेयर बजार दिगो विकास सम्भव छैन। त्यसैले हामी निरन्तर सचेतना अभियान चलाइरहेका छौं।”
विश्लेषकहरू भन्छन्, शेयर बजारप्रति युवाहरूको चासो सकारात्मक भए पनि, सही जानकारी बिना लगानी गर्दा जोखिम उच्च हुन्छ। यस्ता सचेतना कार्यक्रमहरू प्रभावकारी भएमा मात्र नेपालको शेयर बजार व्यवस्थित हुने आशा गर्न सकिन्छ।

महेश सिंह

महेश सिंह

Related Posts

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८१ चैत्र ११, सोमबार ०७:४६
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८१ चैत्र ११, सोमबार ०७:४६
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८१ चैत्र ११, सोमबार ०७:४६
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८१ चैत्र ११, सोमबार ०७:४६
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८१ चैत्र ११, सोमबार ०७:४६
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८१ चैत्र ११, सोमबार ०७:४६
Next Post
दोहोरो नागरिकताको मुद्दा उठाउँदा महिलामाथि हिंसा: न्याय खोजदै पीडित महिला

दोहोरो नागरिकताको मुद्दा उठाउँदा महिलामाथि हिंसा: न्याय खोजदै पीडित महिला

लहानमा हाट बजार भवन निर्माण सुरु, नगर प्रमुखद्वारा भूमिपूजन तथा शिलान्यास

लहानमा हाट बजार भवन निर्माण सुरु, नगर प्रमुखद्वारा भूमिपूजन तथा शिलान्यास

सगरमाथा चौधरी आँखा अस्पतालमा डाक्टरमाथि यातनाको आरोप, छानबिन समिति गठन भए पनि पीडित पक्ष असन्तुष्ट

सगरमाथा चौधरी आँखा अस्पतालमा डाक्टरमाथि यातनाको आरोप, छानबिन समिति गठन भए पनि पीडित पक्ष असन्तुष्ट

Discussion about this post

ताजा समाचार

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८१ चैत्र ११, सोमबार ०७:४६
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८१ चैत्र ११, सोमबार ०७:४६
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८१ चैत्र ११, सोमबार ०७:४६
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८१ चैत्र ११, सोमबार ०७:४६
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८१ चैत्र ११, सोमबार ०७:४६
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८१ चैत्र ११, सोमबार ०७:४६
लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

२०८१ चैत्र ११, सोमबार ०७:४६
बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

२०८१ चैत्र ११, सोमबार ०७:४६
जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

२०८१ चैत्र ११, सोमबार ०७:४६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...