Nepal BBC
Thursday, August 6, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

ससुराको कुटपिटबाट बुहारी गम्भीर घाइते,प्रहरीको नियन्त्रणमा राम नारायण चौधरी

महेश सिंह by महेश सिंह
२०८१ माघ १९, शनिबार २३:११
ससुराको कुटपिटबाट बुहारी गम्भीर घाइते,प्रहरीको नियन्त्रणमा राम नारायण चौधरी

Loading

महेश सिंह लहान, वडा नं. २४ – लहान नगरपालिका वडा नम्बर २४ निवासी राम नारायण चौधरीले आफ्नै बुहारी बेबी चौधरीमाथि पटक–पटक मानसिक यातना तथा निर्घात कुटपिट गर्दै आएको खुलासा भएको छ। घरेलु हिंसाका घटनामा संलग्न हुँदै आएका चौधरीले बिहीबार राति पुनः कुटपिट गरेपछि पीडित महिलाको अवस्था गम्भीर बनेको छ।

घरेलु हिंसाबाट गम्भीर घाइते भएकी बेबी चौधरीलाई तत्काल लहानस्थित प्रादेशिक अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ। स्थानीयका अनुसार, आरोपित राम नारायण चौधरीले विगत लामो समयदेखि बुहारीलाई मानसिक र शारीरिक रूपमा यातना दिँदै आएका थिए। घटनापछि स्थानीय बासिन्दाले आक्रोश व्यक्त गर्दै चौधरीलाई समाजका लागि नै घातक व्यक्ति भएको आरोप लगाएका छन्।

पीडित महिलाका श्रीमान् विजय चौधरी विगत दुई वर्षदेखि वैदेशिक रोजगारीका लागि मलेसियामा छन्। श्रीमान् विदेशमा भएको अवस्थामा ससुराबाट पटक–पटक हिंसा सहन बाध्य भएको पीडित पक्षको भनाइ छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरीले राम नारायण चौधरीलाई नियन्त्रणमा लिएको छ। लहान प्रहरी कार्यालयका अनुसार, घटनाको विस्तृत अनुसन्धान भइरहेको छ भने कानुनी प्रक्रियाअनुसार कारबाही अघि बढाइनेछ।

स्थानीयवासीले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्। घरेलु हिंसाका घटनाहरू रोक्न सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने उनीहरूको भनाइ छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ माघ १९, शनिबार २३:११
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ माघ १९, शनिबार २३:११
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ माघ १९, शनिबार २३:११
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ माघ १९, शनिबार २३:११
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ माघ १९, शनिबार २३:११
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ माघ १९, शनिबार २३:११
Next Post
लहानमा एलएमसीको २७औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

लहानमा एलएमसीको २७औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

सिरहामा चन्द्र घन्टा भगवती मन्दिर शिलान्यास

सिरहामा चन्द्र घन्टा भगवती मन्दिर शिलान्यास

लहानको लोटस स्कुलमा सरस्वती पूजासँगै विज्ञान तथा कला प्रदर्शनी सम्पन्न

लहानको लोटस स्कुलमा सरस्वती पूजासँगै विज्ञान तथा कला प्रदर्शनी सम्पन्न

Discussion about this post

ताजा समाचार

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ माघ १९, शनिबार २३:११
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८१ माघ १९, शनिबार २३:११
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८१ माघ १९, शनिबार २३:११
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८१ माघ १९, शनिबार २३:११
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८१ माघ १९, शनिबार २३:११
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८१ माघ १९, शनिबार २३:११
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८१ माघ १९, शनिबार २३:११
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८१ माघ १९, शनिबार २३:११
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८१ माघ १९, शनिबार २३:११

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...