Nepal BBC
Wednesday, September 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा चन्द्र घन्टा भगवती मन्दिर शिलान्यास

महेश सिंह by महेश सिंह
२०८१ माघ २२, मंगलवार ०७:१३
सिरहामा चन्द्र घन्टा भगवती मन्दिर शिलान्यास

Loading

 महेश सिंह सिरहा –सिरहाको धनगढीमाई नगरपालिका–१३ छ्याङ्गखोलाको डिलामा चन्द्र घन्टा भगवती मन्दिर को शिलान्यास गरिएको छ।

स्थानीय पत्रकार बिनोद मण्डल को पहलमा सुरु भएको मन्दिर निर्माण अभियान अन्तर्गत वडाध्यक्ष सुर्यमान तमाङ ले विधिपूर्वक शिलान्यास गरेका हुन्। स्थानीयवासीको लामो समयदेखिको माग अनुसार भगवतीको मन्दिर निर्माण हुन लागेको हो।

स्थानीय रासलाल साह भन्छन्, “यहीँ भाकल गर्दा मेरो घरमा नाति भएको छ।” उनका अनुसार, चन्द्र घन्टा भगवती अद्भुत शक्तिशाली देवी हुन्।

मन्दिर निर्माणका लागि स्थानीय सरकार, दानवीर सहयोगी तथा भक्तजनहरूले सामूहिक रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। धार्मिक आस्थासँग जोडिएको यो स्थानलाई व्यवस्थित गर्न मन्दिर निर्माण आवश्यक रहेको स्थानीयको भनाइ छ।

पौराणिक कालदेखि पूजाआजा हुँदै आएको स्थानमा मन्दिर निर्माण भएपछि धार्मिक पर्यटकको चाप बढ्ने अपेक्षा गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८१ माघ २२, मंगलवार ०७:१३
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

Next Post
लहानको लोटस स्कुलमा सरस्वती पूजासँगै विज्ञान तथा कला प्रदर्शनी सम्पन्न

मिटर ब्याज तथा ठगीविरुद्ध संघर्ष समिति सशक्त आन्दोलनको तयारीमा

कटहरियामा एचपीभी खोप अभियान आजदेखि सुरु

कटहरियामा एचपीभी खोप अभियान आजदेखि सुरु

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८१ माघ २२, मंगलवार ०७:१३
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८१ माघ २२, मंगलवार ०७:१३
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

२०८१ माघ २२, मंगलवार ०७:१३
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

२०८१ माघ २२, मंगलवार ०७:१३
लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८१ माघ २२, मंगलवार ०७:१३
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८१ माघ २२, मंगलवार ०७:१३
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...