Nepal BBC
Wednesday, June 3, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लागु औषध नियन्त्रणमा युवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

महेश सिंह by महेश सिंह
२०८१ मंसिर ३०, आईतवार ०४:५३
लागु औषध नियन्त्रणमा युवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Loading

महेश सिंह /रामसेवक राम लहान, लहानस्थित गोल्डेन फ्युचर एकेडेमीले लायन्स क्लबको सहकार्यमा आयोजित “लागु औषध नियन्त्रणमा युवाको भूमिका” विषयक मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा १७ वटा सरकारी तथा निजी विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रतियोगिताका प्रमुख अतिथि राकेश झाले सहभागी विद्यार्थीहरूको ज्ञान, सीप र प्रभावशाली प्रस्तुति प्रशंसा गर्दै नियमित अभ्यासको महत्त्व औंल्याए। उनले सरकारी विद्यालयका बालबालिकाहरूको क्षमता वृद्धि गर्न पोषण, वातावरण र व्यवस्थापन सुधारमा ध्यान दिनुपर्ने आवश्यकता पनि उल्लेख गरे।

कार्यक्रममा नेशनल एकेडेमी लहानकी छात्रा एसिना प्रविनले प्रथम स्थान हासिल गरिन्। दोस्रो स्थान स्कुल अफ स्कलरकी विनी यादव र तेस्रो स्थान लोटस बोर्डिङ स्कुलकी निसा यादवले हात पारे। छात्रतर्फ प्रथम स्थान लक्ष्मण ललित कुशवाहा माध्यमिक विद्यालयका नेफुरुल अन्सारीले जिते। स्कुल अफ स्कलरका पुष्प कुशवाह दोस्रो र वेबी एन्जल सेकेन्डरी स्कुलका अविनाश यादव तेस्रो स्थानमा रहे।

कार्यक्रमका सभापति शंकर प्रसाद गुप्ताले सिरहा जिल्लामा यस्ता प्रतियोगिताहरूले युवामा सामाजिक चेतना फैलाउन मद्दत पुर्‍याउने बताए। उनले स्थानीय तह, वडा समिति र युवा सञ्जालले यस्ता गतिविधिहरूलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याए। “समाजमा व्याप्त विकृतिहरू हटाउन कानुनको प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ,” उनले भने।

प्रतियोगिताका निर्णायक शिक्षकहरू राम विलास यादव, मदन मण्डल र संजय यादवले निर्णायक भुमिका निर्वाह गरे। कार्यक्रमको सहजीकरण तथा व्यवस्थापनमा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका उपेन्द्र प्रसाद यादवको महत्त्वपूर्ण भूमिका रहेको थियो।

कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, प्रतिस्पर्धात्मक भावना र सामाजिक सचेतना अभिवृद्धि गरेको आयोजकले बताएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ मंसिर ३०, आईतवार ०४:५३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

Next Post
लागु औषध नियन्त्रणमा युवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

लागु औषध नियन्त्रणमा युवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

लहानमा अपाङ्ग बाल अस्पतालद्वारा २२ लाख बराबरको सामग्री हस्तान्तरण

लहानमा श्रीमद्भागवत महापुराण कथा सुरु, हजारौंको उपस्थिति

Discussion about this post

ताजा समाचार

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ मंसिर ३०, आईतवार ०४:५३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ मंसिर ३०, आईतवार ०४:५३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ मंसिर ३०, आईतवार ०४:५३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ मंसिर ३०, आईतवार ०४:५३
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०८१ मंसिर ३०, आईतवार ०४:५३
बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

२०८१ मंसिर ३०, आईतवार ०४:५३
नरहा गाउँपालिकामा कृषि तथा पोषण मेला भव्य रूपमा सम्पन्न, उत्कृष्ट १० कृषक समूह सम्मानित

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.