Nepal BBC
Tuesday, August 25, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मधेश प्रदेशको स्थानीय सेवा ऐन २०७६ विरुद्ध सर्बोच्चमा १२४ कर्मचारीद्वारा रिट दायर

महेश सिंह by महेश सिंह
२०८१ भाद्र २६, बुधबार ०७:४८
मधेश प्रदेशको स्थानीय सेवा ऐन २०७६ विरुद्ध सर्बोच्चमा १२४ कर्मचारीद्वारा रिट दायर

Loading

एक महिना अगाडि मधेश प्रदेश सरकारले ल्याएको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ विरुद्ध सर्बोच्च अदालतमा रिट दायर भएको छ । मधेस  प्रदेशको ८ ओटै जिल्लाका १ सय २४ जना सहायक  चौथो तहका कर्मचारीले सर्बोच्च अदालतमा उक्त ऐनको बिरुद्ध रिट दायर गरेको हो । कर्मचारी – कर्मचारीमा नै विभेद ल्याउने गरी ऎन आएको दावी गर्दै उनीहरुले मुख्यमन्त्री कार्यालय,मधेश प्रदेश सभालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा भदौ २१ गते रिट दायर गरेका हुन् । 
रिटमा उत्प्रेषण आदेश माग गरीए अनुसार सर्बोच्च अदालतले विपक्षीहरुलाई बोलाएको छ  । आदेशमा भदौ २६ गते बुधबार पेशी तारेख तोक्दै विपक्षीलाई हाजिर हुन भनिएको छ । 
प्रदेश सरकारले हालै ल्याएको उक्त ऎनले संविधानले प्रदान गरेको मौलिक हक समानताको हक बिपरित कर्मचारी-कर्मचारी  बिच नै विभेद गरिएको कर्मचारीहरु बताउछन् ।
मधेश प्रदेश सभाबाट मिति २०८१ साउन २२ गते पारित भएको उक्त ऐन प्रदेश प्रमुखबाट समेत मिति २०८१ भदौ ७ गते प्रमाणीकरण भई कार्यान्वयनमा आइसकेको छ।
उक्त ऐनमा एकैपल्ट २०७६ सालमा लोक सेवा पास  गरी स्थानीय  तहमा नियुक्त  भएका कुनै तहका कर्मचारीलाई बिना मापदण्ड  नियुक्ति मिति देखि ज्येष्ठता लागू हुने गरि छैठोबाट सातौ कायम गरिएको छ भने कुनै कर्मचारीलाई कुनै काम गरेको सेवा अवधी र योग्यता बिना चौथो तहको कम्प्युटर  अपरेटरलाइ एकै चोटी पाँचौमा बढुवा गर्ने प्राबधान छ। “२०७६ सालमा त्यही सूचनाबाट लोक सेवा पास  गरी स्थानीय  तहमा नियुक्ति  पाएका सहायक  चौथो तहका विभिन्न सेवाको कर्मचारीलाई कुनै स्तरबृध्दी वा बढुवाको व्यवस्था गरेको छैन” एक कर्मचारीले भने,”त्यति मात्र नभइ संघबाट स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई ऎनमा विभेद गरेको छ।”
समायोजन  ऐन २०७५ बमोजिम  स्थानीय  तहमा समायोजन  भएका साबिक स्थानीय  निकायका कर्मचारीलाई नियुक्ति मिति देखि लागू हुने गरि एक तहबृद्धी  हुने व्यवस्था गरिएको छन् भने सोही समायोजन  ऐन बमोजिम  संघबाट स्थानीय  तहमा समायोजन  भएका सहायक चौथो तहका कर्मचारीहरु कुनै बढुवा वा स्तरबृद्धी वा तहबृद्धी गरिएका छैन।
यस्ता बिभेद सच्याउनका लागि सहायक  चौथो तहका कर्मचारीहरुले मुख्यमन्त्री सतिष कुमार सिंह, सभामुख रामचन्द्र मण्डल,  प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीलगायतलाई बारम्बार आग्रह  गर्दापनि सच्याउन  कुनै पहल नगरेकाले मधेस  प्रदेशका ८ ओटै जिल्लाका १ सय २४  जना सहायक  चौथो तहका कर्मचारीले सम्मानित  सर्बोच्च  अदालतमा सो ऐनको बिरुद्धमा रिट दायर गरेको कर्मचारीले जानकारी दिए  । 

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ भाद्र २६, बुधबार ०७:४८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ भाद्र २६, बुधबार ०७:४८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ भाद्र २६, बुधबार ०७:४८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ भाद्र २६, बुधबार ०७:४८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ भाद्र २६, बुधबार ०७:४८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ भाद्र २६, बुधबार ०७:४८
Next Post
डा. सीके राउतले पत्नीसँग सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर”

डा. सीके राउतले पत्नीसँग सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर"

डा. सीके राउतले पत्नीसँग सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर”

डा. सीके राउतले पत्नीसँग सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर"

लहान फुलवारी ल्यान्स क्लबको नयाँ अध्यक्षमा शंकर प्रसाद गुप्ता चयन

लहान फुलवारी ल्यान्स क्लबको नयाँ अध्यक्षमा शंकर प्रसाद गुप्ता चयन

Discussion about this post

ताजा समाचार

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८१ भाद्र २६, बुधबार ०७:४८
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ भाद्र २६, बुधबार ०७:४८
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८१ भाद्र २६, बुधबार ०७:४८
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०८१ भाद्र २६, बुधबार ०७:४८
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०८१ भाद्र २६, बुधबार ०७:४८
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०८१ भाद्र २६, बुधबार ०७:४८
युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

२०८१ भाद्र २६, बुधबार ०७:४८
पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

२०८१ भाद्र २६, बुधबार ०७:४८
लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

२०८१ भाद्र २६, बुधबार ०७:४८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.