Nepal BBC
Saturday, September 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

समाजसेवी कपिल देव कुशवाहाले बृक्षा रोपण गर्दै दिए परिवर्तनको सन्देश”

महेश सिंह by महेश सिंह
२०८१ भाद्र २३, आईतवार ०४:३१
समाजसेवी कपिल देव कुशवाहाले बृक्षा रोपण गर्दै दिए परिवर्तनको सन्देश”

Loading

लहान ३ का एक जना युवाले बृक्षा रोपन गरेर जन्म मनाएका छन।समाजिक बिकृति र बिसंगतीलाई उन्मुलन निरुत्साहित गर्दै जहिले समाजिक हितमा चिन्तित बनेका लहान ३ का कपिल देब कुशवाहाले सामाजले मनाएको जन्म दिन भन्दा फरक र नमूना किसिमको जन्म दिन मनाए छन्।
२०४७ साल भाद्र १८ गते आमा राम कुमारी महतो र बुवा फुलेश्वर महतोको माईलो सन्तानको रूपमा जन्मिएका कपिल देव कुशवाहा बौद्धिक र फरक बिचारका धनी हुन्।उनले अध्ययन संग-संगै विद्यार्थी राजनीतिमा लागेका ब्यक्ती हुन्।
उनले राजनीति बिकृती समाजिक बिकृतीलाई निरुत्साहित गर्दै समाजिक परिवर्तनको अवाज उठाउने गरेका छन्।राजनीति पृष्ठभुमिबाट उब्जिएका कुशवाहा निरन्तर समाजिक कार्यमा होमिएका हुन्।कुशवाहाका बुवा फुलेश्वर महतो रेडक्रस लहानका अध्यक्ष र नेपाली काङ्ग्रेसका चर्चित नेता हुन्।
उनले आफनो जन्म दिन समाजिक कार्य गरेर फरक किसिमको मनाउन लाग्दा समाज चकित भएका छन्। आफुले समाजिक कार्य गरेर ३४ औं जन्म दिन मनाउनुको मुख्य कारण समाजलाई संदेश दिएको जनाए।

उनले उमेरले कान्छो भए पनि ठुल ठुला जिम्मेवारी निर्वाह गर्दै गरेका छन्। बर्तमान नेपाली काङ्ग्रेसका भातृ संगठन तरुण दलको जिल्ला सदस्य र नेपाली काङ्ग्रेसको वडा नम्बर ३ को क्षेत्री प्रतिनिधि र लहान ३ स्थित रहेको बलान खोला संन्यासी सामुदायिक वन उपभोकता समुहका कोषा अध्यक्ष हुन। उक्त वनका अध्यक्ष महेश कुमार महतो,उपाध्यक्ष प्रमोद महतो,सचिब ईन्द्र कला देवी महतो,सुरेन्द्र शर्मा,भुव्नेश्वर महतो लगायत सदस्य समितिको बृक्षा रोपन कार्यक्रममा सहभागिता रहेको थियो।
कुशवाहाका अनुसार पर्यावरण बचियो भने हामी स्वास्थ जिबन यापन गर्न सक्छौ न भए विभिन्न बिरामीको सिकार भएर संसार छोडनु पर्ने बताए।
हामी सबै मिलेर पर्यावरण बचाउनु पर्ने जोड दिएका उनले राजनीति र सामाजिक कार्यमा निकै रुचि राख्ने ब्यक्ती हुन्।आउदो २०८४ को स्थानीय तहको निर्वाचनमा पार्टीले टिकट दियो भने वडा अध्यक्षको निर्वाचनमा भाग लिने दावी गरेका छन्।
बृक्षा रोपन गरेर जन्म दिन मनाउन जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश महतो सम्बन्धित वडाका अध्यक्ष राम दियाल महतो, बुद्धिजिबी फुलेश्वर महतो नेपाली काङ्ग्रेसका युवा नेता मुकेश महतो, जसपा पार्टीका चर्चित नेता राम उदगार महतो एमाले नेता राजा राम महतो मोहम्मद सलाम अन्सारी लगायतका नेताहरुको कार्यक्रममा सहभागीता रहेको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ भाद्र २३, आईतवार ०४:३१
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ भाद्र २३, आईतवार ०४:३१
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ भाद्र २३, आईतवार ०४:३१
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ भाद्र २३, आईतवार ०४:३१
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ भाद्र २३, आईतवार ०४:३१
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ भाद्र २३, आईतवार ०४:३१
Next Post
नेपाली कांग्रेस नेतृ चित्रलेखा यादव अष्ट्रेलियाको लागि राजदूत पदमा सिफारिश

नेपाली कांग्रेस नेतृ चित्रलेखा यादव अष्ट्रेलियाको लागि राजदूत पदमा सिफारिश

“बैश्य कल्याण महासंघ सिरहा: ३१ सदस्यीय नयाँ कार्यसमिति गठन र सपथ ग्रहण सम्पन्न”

"बैश्य कल्याण महासंघ सिरहा: ३१ सदस्यीय नयाँ कार्यसमिति गठन र सपथ ग्रहण सम्पन्न"

सिरहामा विश्व आत्महत्या रोकथाम दिवस विभिन्न कार्यक्रम गरी मनाइयो”

सिरहामा विश्व आत्महत्या रोकथाम दिवस विभिन्न कार्यक्रम गरी मनाइयो"

Discussion about this post

ताजा समाचार

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८१ भाद्र २३, आईतवार ०४:३१
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८१ भाद्र २३, आईतवार ०४:३१
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८१ भाद्र २३, आईतवार ०४:३१
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८१ भाद्र २३, आईतवार ०४:३१
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८१ भाद्र २३, आईतवार ०४:३१
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८१ भाद्र २३, आईतवार ०४:३१
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८१ भाद्र २३, आईतवार ०४:३१
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८१ भाद्र २३, आईतवार ०४:३१
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८१ भाद्र २३, आईतवार ०४:३१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.