Nepal BBC
Monday, June 15, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

हातीदहको दोश्रो वार्षिक उत्सव सम्पन्न

महेश सिंह by महेश सिंह
२०८१ बैशाख ७, शुक्रबार ०६:४५
हातीदहको दोश्रो वार्षिक उत्सव सम्पन्न

Loading

महेश सिंह लहान ७ बैशाख – हातीदह सिमसार तथा पर्यटकीय क्षेत्रको दोश्रो वार्षिकउत्सव सम्पन्न भएको छ। सिरहाको लहान नगरपालिका वडा नम्बर १५ मा अबस्थित हातीदह सिमसार तथा पर्यटकीय क्षेत्रको दोश्रो वार्षिक उत्सव सम्पन्न भएको छ्।
संस्थापक अध्यक्ष रुद्र नारायण चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालिकाको नगर प्रमुख महेश प्रसाद चौधरीले रहनु भएको थियोे।
सिरहामा छोटाे समयमा पर्यटकीय क्षेत्रको रूपमा बिकास भएको हातीदह निकै चर्चामा रहेका छन्।
चिरकाल देखिदहको आफ्नै छुट्टै विशेषता बोकेको ठाँउ हो। कोईरालो खोला नमुना वन उपभोक्ता समिति अन्तर्गत पर्ने उक्त ठाँउ हातीदह पुगन गएको छ।
उक्त ठाँउलाई सौन्दर्य कारण गर्न अध्यक्ष रुद्र नारायण चौधरीले अहोरात्र खटेर बिकास प्रबन्धनमा जोड दिएका छन्। दोश्रो उत्सव कार्यक्रममा लहान प्रमुख अतिथि चौधरीले अझै बिकास होस् र छोटाे समयमा १ लाख २५ हजार अब्लोकन तथा भर्मन गर्न आउने स्वदेशी तथा बिदेशी पर्यटक भित्रीयाउन सफल भएकोमा बधाई दिनु भएको थियो।
उक्त दहमा अबलोकन गर्न दैनिक रूपमा सयौंको भिड लागने गरेको छ।सुन्दर दृश्य संगै विभिन्न जंगली जनावरको समेत राखिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ बैशाख ७, शुक्रबार ०६:४५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ बैशाख ७, शुक्रबार ०६:४५
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०८१ बैशाख ७, शुक्रबार ०६:४५
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८१ बैशाख ७, शुक्रबार ०६:४५
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८१ बैशाख ७, शुक्रबार ०६:४५
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८१ बैशाख ७, शुक्रबार ०६:४५
Next Post
सहभागितामुलक पहुँचका लागी स्थानीय सरकारसंग अन्तरक्रिया

सहभागितामुलक पहुँचका लागी स्थानीय सरकारसंग अन्तरक्रिया

संजालद्वारा स्वास्थय बिषयको अन्तरक्रिया

संजालद्वारा स्वास्थय बिषयको अन्तरक्रिया

सिरहाको नवराजपुरमा भुरुकवा एफएमका प्रस्तोता राम कुमार शास्त्रीद्वारा भागत कथा प्रार्म्भ हुँदै

सिरहाको नवराजपुरमा भुरुकवा एफएमका प्रस्तोता राम कुमार शास्त्रीद्वारा भागत कथा प्रार्म्भ हुँदै

Discussion about this post

ताजा समाचार

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८१ बैशाख ७, शुक्रबार ०६:४५
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८१ बैशाख ७, शुक्रबार ०६:४५
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८१ बैशाख ७, शुक्रबार ०६:४५
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८१ बैशाख ७, शुक्रबार ०६:४५
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८१ बैशाख ७, शुक्रबार ०६:४५
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८१ बैशाख ७, शुक्रबार ०६:४५
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८१ बैशाख ७, शुक्रबार ०६:४५
भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

२०८१ बैशाख ७, शुक्रबार ०६:४५
सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

२०८१ बैशाख ७, शुक्रबार ०६:४५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.