Nepal BBC
Thursday, June 4, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

६ औं वार्षिक उत्सवमा फलफूल वितरण

महेश सिंह by महेश सिंह
२०८० आश्विन ८, सोमबार ०३:०७
६ औं वार्षिक उत्सवमा फलफूल वितरण

Loading

 -सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले बिरामीलाई फलफुल वितरण गरी ६ औं वार्षिक सत्सव मनाएका छन्।प्रादेशिक अस्पतालमा निम्न बर्ग समुदायको गरिब दलित ब्यक्तीहरुको बिरामी उपचारका लागी भर्ना भएका हुन्।

शाखा प्रबन्धक उपेन्द्र नारायण महतोका अनुसार हामी प्रत्यक्ष रूपमा समाजसंग जोडीएकोले समाज सेवा गरे नै उत्सव मनाएको बताउनु भयो।बिरामी परेको बेला शरीरमा पौष्टिक तत्वको अभाव हुने भएकोले शारीरिक मानसिक रुपमा स्वास्थय रहनमा सहयोग होस् भने उदेश्यले बिरामीलाई फलफूल वितरण गरेको हो।

अस्पतालका प्रबन्धक धनोज गुप्ता,महिला रोग विशेषज्ञ डा. कुसुम यादव,एनेथेसिया जगत महतोको रोहबरमा ७० जना बिरामीहरुलाई स्याउ,अनार,केरा लगायतका फलफूल वितरण गरेको सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका लहान शाखाको प्रबन्धक उपेन्द्र नारायण महतोले जानकारी दिनु भयो।

इन्स्योरेन्सले पछिल्लो समय विभिन्न समाजिक कार्य गर्दै आएका छन्।बलड डाेनेशन,मृत्यु दाबी भुक्तानी,घातक रोग भुक्तानी समाजमा जनचेतना मुलक कार्यक्रमहरु संचालन गरेको हेम नारायण महतोले जानकारी दिनु भयो। अस्पतालका बिरामीहरुलाई यस्तै बेला बखत सहयोगी संस्थाहरुले सहयोग गरोस् हामी अस्पताल परिवार अभारी रहेको अस्पताल प्रबन्धक धनोज गुप्ताले बताए।

महेश सिंह

महेश सिंह

Related Posts

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० आश्विन ८, सोमबार ०३:०७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

Next Post
आर्थिक सहयोगले जोगिदै ज्यान

आर्थिक सहयोगले जोगिदै ज्यान

सवल नेपालद्वारा ३ दिने सांकेतिक भाषा तालीम

समाजवादी महिला संघले भब्य मनाए जितिया पर्वको कार्यक्रम 

Discussion about this post

ताजा समाचार

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० आश्विन ८, सोमबार ०३:०७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० आश्विन ८, सोमबार ०३:०७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० आश्विन ८, सोमबार ०३:०७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० आश्विन ८, सोमबार ०३:०७
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०८० आश्विन ८, सोमबार ०३:०७
बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

२०८० आश्विन ८, सोमबार ०३:०७
नरहा गाउँपालिकामा कृषि तथा पोषण मेला भव्य रूपमा सम्पन्न, उत्कृष्ट १० कृषक समूह सम्मानित

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.