Nepal BBC
Wednesday, April 22, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

न्यायको लागी प्रहरी गुहार्दै पीडित प्रहरीको अनुसन्धान फितलो

महेश सिंह by महेश सिंह
२०८० असार २२, शुक्रबार ०७:२१
न्यायको लागी प्रहरी गुहार्दै पीडित प्रहरीको अनुसन्धान फितलो

Loading

महेश सिंह सिरहा लहान २२ असार – करिब १० बर्षा अगाडी सप्तरीको अर्नाहाको सुस्मिता कुमारी चौधरीसंग मागी बिवाह गरेको लहान नगरपालिका वडा नम्बर १८ बसाजोडी बस्ने तारिणी प्रसाद चौधरीले जेठि श्रीमती र छोराछोरी छोडेर कान्छी श्रीमती लिएर बाहिरै बस्न थालेका छन्।

प्रेमिका संग करिब एक बर्ष अगाडी देखि लुकि छिपी बाहिरै बस्दै आएको तारिणी प्रसाद चौधरीको घरमा काखे छोराछोरीको बिचल्ली भएका छन्।श्रीमान चौधरीले प्रेमिका संग मौज मस्तीमा लागेका छन् भने जेठि श्रीमती काखे बच्चा लिएर न्यायका लागी चिरार्दै आएका छन्।

न्यायका लागी ईलाका प्रहरी कार्यालय लहानमा श्रीमान हराएको खोज तलासको लागी उजुरी समेत दिएको र न्यायको लागी महिनौं दिन सम्म धाउदै आएकी सुस्मिता चौधरी न्याय नपाएको दु:ख ब्यक्त गरेका थिए।सासु ससुरा समेत दु:ख दिने गरेको पीडित सुस्मिता चौधरीले बताए।
श्रीमान तारिणी चौधरीले जेठि श्रीमती सुस्मितालाई जग्गा जमिनमा हिंसा,फाट बखरा नदिने गलत मन्साईले गाउँमै बस्दै आएकी बहिनीको नाउँमा आफनो निजि करिब एक बिगहा जग्गा नामसारी गरेका छन्।

पटकपटक श्रीमान बाटै मानसिक र शारीरिक यातना खेप्दै आएका सुस्मिता काखे बच्चा लिएर दिन भरी रुदै बस्छिन।
खान लगाउन श्रीमान र सासु ससुराले नदिए पछी माईती पक्षका बुवा आमाले खर्चा पानी जोडदै आएको पीडित चौधरीले दु:ख व्यक्त गरेका छन्।

ईलाका प्रहरी कार्यालयमा उजुरी दिए पनि कुनै सुनवाइ नगरेको पीडितले आरोप लगाएका छन्। यता प्रहरी इन्चार्ज भोला भट्टका अनुसार अफु अनुसन्धान गरीरहेको बताए।

महेश सिंह

महेश सिंह

Related Posts

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८० असार २२, शुक्रबार ०७:२१
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

Next Post
ऐतिहासिक फिल्म ‘कोतपर्व’को शीर्ष भूमिकामा सौगात मल्ल

काठमाडौं वल्र्ड स्कुलले दियो एसइई दिएर बसेका विद्यार्थीलाई निःशुल्क एजुकेशनल काउन्सिलिङ

महभीर चटानमा आरोहण रुट वनाउन सुरु

महभीर चटानमा आरोहण रुट वनाउन सुरु

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८० असार २२, शुक्रबार ०७:२१
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८० असार २२, शुक्रबार ०७:२१
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८० असार २२, शुक्रबार ०७:२१
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८० असार २२, शुक्रबार ०७:२१
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८० असार २२, शुक्रबार ०७:२१
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८० असार २२, शुक्रबार ०७:२१
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.