Nepal BBC
Wednesday, June 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

घातक रोग बिरामीलाई ५ लाख भुक्तानी

महेश सिंह by महेश सिंह
२०८० असार ९, शनिबार ०५:४९
घातक रोग बिरामीलाई ५ लाख भुक्तानी

Loading

महेश सिंह सिरहा लहान ९ असार – वैदेशिक रोजगारीमा साउदी अरेबिया पुगेका उदयपुर जिल्लाका त्रियुगा नगरपालिका वडा नम्बर ७ पाकाटोल कालीखोला बस्ने बुवा नरबहादुर थापा र आमा नरबदा थापाको छोरा रमेश बहादुर थापाले वैदेशिक रोजगारीको लागी ६ महिना अगाडी साउदीको अलसना कम्पनीमा बिदेश पुगेका थिए।

पुर्ण रूपमा सुकुम्बासी रहेको थापाले ऐलानी जग्गामा घर बनाए बस्दै आएका छन्।बिदेश पुगेको ६ महिनामा मै उनलाई किडनी फेल भएको हो।विभिन्न अस्पतालमा उपचार गराई रहेका थापाको स्वास्थय अवस्था दिन प्रतिदिन बिगरिदै गएको अवस्था रहेका छन्।

थापा अहिले स्वदेश फरकिएका छन्। स्वास्थ अवस्था बिगरीको अवस्था रहेको बताए।बिदेशीक रोजगारीको घातक रोग अन्तर्गत औषधी उपचार खर्च वाप्त सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखाको प्रबन्धक उपेन्द्र नारायण महतोले पत्रकार महेश सिंहको रोहबरमा पीडित थापा र उनको श्रीमती मन माया थापा र छोरी ज्वाईं राजेश राउतको उपस्थितिमा ५ लाखको चेक हस्तान्तरण गरेका छन्।

बिमा अभिलेख नम्बर FE1000444134 रहेका छन्। बिरामी थापाको १ छोरा ४ छोरी र श्रीमती रहेका छन्। थापाको आमा करिब ४० बर्ष अगाडी नै मृत्यु भएको हो।बिरामी थापाको उपचार लहान स्थित रहेको ओम साई पाथीभारा पोलिकिलनीकमा भैई रहेको परिवारजनले बताए।
प्रबन्धक महतोले स्वास्थ लाभको कामना गर्दै बिरामी उपचार खर्च ५ लाख हस्तान्तरण गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० असार ९, शनिबार ०५:४९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० असार ९, शनिबार ०५:४९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० असार ९, शनिबार ०५:४९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० असार ९, शनिबार ०५:४९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० असार ९, शनिबार ०५:४९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० असार ९, शनिबार ०५:४९
Next Post
घातक रोग बिरामीलाई ५ लाख भुक्तानी

घातक रोग बिरामीलाई ५ लाख भुक्तानी

कृषक महासंघद्वारा किसानलाई सामग्री वितरण

कृषक महासंघद्वारा किसानलाई सामग्री वितरण

एपेक्स एजुकेशनलले मन जित्दै विद्यार्थी

एपेक्स एजुकेशनलले मन जित्दै विद्यार्थी

Discussion about this post

ताजा समाचार

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०८० असार ९, शनिबार ०५:४९
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८० असार ९, शनिबार ०५:४९
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८० असार ९, शनिबार ०५:४९
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८० असार ९, शनिबार ०५:४९
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८० असार ९, शनिबार ०५:४९
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८० असार ९, शनिबार ०५:४९
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८० असार ९, शनिबार ०५:४९
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८० असार ९, शनिबार ०५:४९
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८० असार ९, शनिबार ०५:४९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.