Nepal BBC
Wednesday, June 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नेकमा दुई दिने शिक्षक तालिम प्रारम्भ

महेश सिंह by महेश सिंह
२०८० जेष्ठ ५, शुक्रबार १४:२५
नेकमा दुई दिने शिक्षक तालिम प्रारम्भ

Loading

काठमाडौं जेठ ५ –गैर नाफ मुलक सामाजिक शैक्षिक संस्थाको रूपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा २०६० सालमा दर्ता भई चाँगुनारायण नगरपालिकामा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक) को नियमित शैक्षिक गुणस्तर उन्नयन प्रकृया अन्तरगत आज देखि दुई दिने शिक्षक तालिम कार्यक्रम ललितपुरको प्रशासनिक प्रशिक्षण प्रतिष्ठना (स्टाफ कलेज)मा प्रारम्भ भएको छ।

कार्यक्रमको सुरुवात नेक र काठमाडौ विश्वविद्यालय बीच सम्झौता पत्र आदानप्रदानबाट भएको थियो। शिक्षक तालिमको मूल उद्देष्य कलेजका शिक्षकहरूलाई निरन्तर र व्यवसायिक शिक्षा अन्तरगत प्रभावकारी शैक्षिक अभ्यास तथा मूल्याङ्कन रणनीतिहरूमा दक्ष बनाउनु रहेको जानकारी प्राप्त भएको छ। कार्यक्रमको पहिलो दिन पेडागोजिको मुद्दाहरू, प्रयोगात्मक शिक्षा र परियोजना-आधारित शिक्षामा जोड दिइएको थियो।

कार्यक्रममा भाग लिएका कलेजका स्नातक र स्नातकोत्तर तहका शिक्षकहरूले शिक्षण विधिमा कसरी विद्यार्थी सहभागित बढाउने भन्ने विषयमा सीप आर्जन गरेको महसुस गरेको बताए। तालिमको दोस्रो दिन पाठ्यक्रम अद्यावधिक गर्ने, विद्यार्थीहरूसँगको सञ्चार, सक्रिय सिकाइ र विद्यार्थी मूल्याङ्कनमा जोड दिइने तथा ती सीपहरू प्रयोग गर्न सामग्रीहरू तयार पारिने छ। त्यसै गरी इन्जिनियरिङका विद्यार्थीहरूमा समालोचनात्मक सोचको विकास कसरी गर्ने र शिक्षकमाथिको निर्भरता कम गरी विद्यार्थीहरूमा सक्रिय सिकाइ कसरी गर्न लगाउने भन्ने विषयमा पनि जोड दिइने छ।

नेपाल इन्जिनियरिङ कलेजको आफ्नै स्रोतमा आयोजित यस कार्यक्रमलाई काठमाडौ विश्वविद्यालयको स्कुल अफ एजुकेसनको प्राविधिक सहयोग प्राप्त भएको कुरा कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले जानकारी दिए। कार्यक्रमको संयोजन कलेजको अन्तरराष्ट्रिय कार्यक्रम अधिकारी उपप्राध्यापक कृष्ण विक्रम शाहले गर्नुभएको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० जेष्ठ ५, शुक्रबार १४:२५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० जेष्ठ ५, शुक्रबार १४:२५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० जेष्ठ ५, शुक्रबार १४:२५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० जेष्ठ ५, शुक्रबार १४:२५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० जेष्ठ ५, शुक्रबार १४:२५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० जेष्ठ ५, शुक्रबार १४:२५
Next Post
बिदेश फर्केर स्वदेशमै ठुलो ब्यापार

बिदेश फर्केर स्वदेशमै ठुलो ब्यापार

लहान २ मा बिकास बाधक बन्दै,सत्यनारायण महतो स्थानीय को आरोप

लहान २ मा बिकास बाधक बन्दै,सत्यनारायण महतो स्थानीय को आरोप

विभिन्न जिल्लामा चाडपर्व र परम्परामा हुने आक्रमणप्रति किरणकुमार साहको चिन्ता

विभिन्न जिल्लामा चाडपर्व र परम्परामा हुने आक्रमणप्रति किरणकुमार साहको चिन्ता

Discussion about this post

ताजा समाचार

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०८० जेष्ठ ५, शुक्रबार १४:२५
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८० जेष्ठ ५, शुक्रबार १४:२५
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८० जेष्ठ ५, शुक्रबार १४:२५
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८० जेष्ठ ५, शुक्रबार १४:२५
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८० जेष्ठ ५, शुक्रबार १४:२५
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८० जेष्ठ ५, शुक्रबार १४:२५
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८० जेष्ठ ५, शुक्रबार १४:२५
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८० जेष्ठ ५, शुक्रबार १४:२५
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८० जेष्ठ ५, शुक्रबार १४:२५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.