Nepal BBC
Friday, September 18, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सडक दुर्घटनामा मृत्यु भएकाको सम्झनामा रक्तदान कार्यक्रम

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० जेष्ठ ४, बिहीबार १६:२१
सडक दुर्घटनामा मृत्यु भएकाको सम्झनामा रक्तदान कार्यक्रम

Loading

सडक दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा सिरहाको लहानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा, लहानको प्राङ्गणमा ट्राफिक प्रहरीको आयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सिरहामा सोमवारदेखि शुरु भएको ‘ट्राफिक सप्ताह—२०८०’ अन्तर्गत चौथो दिनको अवसर पारी सवारी दुर्घटनाको क्रममा मृत्यु भएका यात्रुहरुको सम्झनास्वरुप आज विहिवार रक्तदान कार्यक्र सम्पन्न गरिएको सिरहा जिल्ला ट्राफिक प्रहरी बरिष्ठ नायव निरीक्षक बिदुरमणी भट्टराईले जानकारी दिनुभयो । उहाँले दिनुभएको जानकारी अनुसार जम्मा ३७ जनाले रक्तदान गरेका छन् ।
रक्तदानमा जिल्लास्थित नेपाल प्रहरी, शसस्त्र प्रहरी, ट्राफिक प्रहरी, निजामती कर्मचारी तथा स्थानीय क्लबका युवाहरुले सहभागिता जनाएको लहान ट्राफिक कार्यालयले बताएको छ ।
पछिल्लो समय सिरहामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण तथा सडक अनुशासन कायम गर्न ट्राफिक प्रहरीले गत सोमवारदेखि विविध कार्यक्रम गरि ‘ट्राफिक सप्ताह—२०८०’ मनाईरहेको छ ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० जेष्ठ ४, बिहीबार १६:२१
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० जेष्ठ ४, बिहीबार १६:२१
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० जेष्ठ ४, बिहीबार १६:२१
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० जेष्ठ ४, बिहीबार १६:२१
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० जेष्ठ ४, बिहीबार १६:२१
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० जेष्ठ ४, बिहीबार १६:२१
Next Post
पुर्व कानुन मन्त्री श्रेष्ठको लघुबित संस्थामा पीडित महिलाहरुद्वारा तलाबन्दी

पुर्व कानुन मन्त्री श्रेष्ठको लघुबित संस्थामा पीडित महिलाहरुद्वारा तलाबन्दी

नेकमा दुई दिने शिक्षक तालिम प्रारम्भ

नेकमा दुई दिने शिक्षक तालिम प्रारम्भ

बिदेश फर्केर स्वदेशमै ठुलो ब्यापार

बिदेश फर्केर स्वदेशमै ठुलो ब्यापार

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८० जेष्ठ ४, बिहीबार १६:२१
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८० जेष्ठ ४, बिहीबार १६:२१
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८० जेष्ठ ४, बिहीबार १६:२१
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८० जेष्ठ ४, बिहीबार १६:२१
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८० जेष्ठ ४, बिहीबार १६:२१
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८० जेष्ठ ४, बिहीबार १६:२१
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८० जेष्ठ ४, बिहीबार १६:२१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.