Nepal BBC
Wednesday, June 3, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

पिपन्न परिवारलाई दैबले चिरेको मन १३ लाखको सहारा

महेश सिंह by महेश सिंह
२०८० बैशाख २६, मंगलवार ०१:२७
पिपन्न परिवारलाई दैबले चिरेको मन १३ लाखको सहारा

Loading

महेश सिंह सिरहा लहान २६ बैशाख –पिपन्न परिवारलाई दैबले चिरेको मन १३ लाख भुक्तानीको सहारामा बाचेका छन्।सिरहाको सिरहा नगरपालिका वडा नम्बर ६ बसबिटाका बुबा बुधन महरा र आमा अनरागी महराकि कान्छो छोरा राज कुमार महरा करिब ४ महिना अगाडि वैदेशिक रोजगारीको लागी साउदी अरेबिया पुगेका थिए।

स्वदेशबाट बिदेश गएको ४ महिना नबित्दै पुनः स्वदेश फर्किएका थिए।समान्य घरायसी बिवादका कारण राज कुमार महराले २०७९-४-२८ गते आत्म हत्या गरेका थिए।मृतक महरा पछिल्लो समय ४ बर्ष बिदेश बसेर आएका हुन्।आर्थिक रूपमा पुर्ण रूपले सुकुम्बासी र भुमिहिन रहेको महरा ठुलो सपना बोकेर बिदेश प्लाईन भएको थियोे।

मृतक महाराको श्रीमती सीता महरा र २ दुई काखे बच्चा रहेका छन्।घर जोडने श्रीमानको मृत्यु भए पछी श्रीमती सीता महराकि बिचल्ली भएका छन्।दुई काखे बच्चालाई पालन पोषण गर्न कठिनियाई भएको श्रीमान गुमाएकी सिता महराले बताए।मृतक महराको श्रीमती सितालाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतो पीडित महिला सितालाई क्रिया खर्च सहित पत्रकार महेश सिंह,कर्मचारी हेम नारायण सिंह र रोशन महतो को रोहबरमा माछापुच्छ्रे बैंक लहान ब्रान्चको १३ लाखको चेक हस्तान्तरण गरेका छन्।

श्रीमानको शोकमा परेका सितालाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रबन्धक उपेन्द्र नारायण महतोले १३ लाख सहयोग गरेर शोक भुलाएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० बैशाख २६, मंगलवार ०१:२७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

Next Post
पिपन्न परिवारलाई दैबले चिरेको मन १३ लाखको सहारा

पिपन्न परिवारलाई दैबले चिरेको मन १३ लाखको सहारा

पिपन्न परिवारलाई दैबले चिरेको मन १३ लाखको सहारा

पिपन्न परिवारलाई दैबले चिरेको मन १३ लाखको सहारा

लहानमा कक्षा १२ को अंग्रेजी विषयको परिक्षा मर्यादित

Discussion about this post

ताजा समाचार

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० बैशाख २६, मंगलवार ०१:२७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० बैशाख २६, मंगलवार ०१:२७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० बैशाख २६, मंगलवार ०१:२७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० बैशाख २६, मंगलवार ०१:२७
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०८० बैशाख २६, मंगलवार ०१:२७
बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

२०८० बैशाख २६, मंगलवार ०१:२७
नरहा गाउँपालिकामा कृषि तथा पोषण मेला भव्य रूपमा सम्पन्न, उत्कृष्ट १० कृषक समूह सम्मानित

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.