Nepal BBC
Tuesday, April 21, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

SEE को बिज्ञान विषयको चौथो दिनको परिक्षामा लहानको अधिकांन्स परिक्षा केन्द्रमा मोबाइल बरामद

महेश सिंह by महेश सिंह
२०७९ चैत्र २२, बुधबार १०:५९
SEE को बिज्ञान विषयको चौथो दिनको परिक्षामा लहानको अधिकांन्स परिक्षा केन्द्रमा मोबाइल बरामद

Loading

महेश सिंह सिरहा २२ चैत – देशै भरि SEE को परिक्षा संचालनमा रहेको छ। बुधबार बिज्ञान विषयको परिक्षामा लहानको अधिकांन्स परिक्षा केन्द्रमा परिक्षा हल भित्र गेसपेपर र एनर्वाईड मोबाइल बरामद भएको छ।

परिक्षा नियन्त्रण कार्यालयले परिक्षालाई मर्यादित बनाउन निर्देशन दिए पनि लहान लगायत पशुपति आदर्श उच्च माध्यमिक बिधालय,पडरीया माबी,बस्तीपुर उच्च माध्यमिक र ब्रमाहन माध्यमिक बिधालयमा ईलाका प्रशासन कार्यालय लहानबाट खटीएका प्रमुखको टोलि र लहान नगरपालिकाको प्रमुख महेश प्रसाद चौधरी र उप-प्रमुख राम चलीतर महतोको अनुगमन टोलिले परिक्षाको परिक्षा हल भित्रबाट चोरी गर्ने नियतले गेसपेपर,मोबाइल परामद भएको अनुगमनमा खटीएका प्रहरी निरीक्षक हेमन्त रायले बताए।

परिक्षा लाई मयादित बनाउन नगरपालिकाको अनुगमन टोलि संगै नेपाल पत्रकार महासंघको केन्द्रिय परिषद सदस्य वरिष्ठ पत्रकार दिनेश्वर गुप्ता सिरहा शखाको सभापति मनोज बनैता,जिबछ उदासी,एम महतो,पत्रकार महेश सिंह वाडा अध्यक्ष गणेश चौधरी ईलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक कृष्ण खतरी लगायतका टोलिले गेस पेपर मोबाइल बरामद गरेका छन्।

निजि र सामुदायिक बिधालयमा देखिएको शिक्षाको बिकृती चोरीको सर्म सिमा नाघेको देखिएका छन्।जिल्ला शिक्षा कार्यालय सिरहाका प्रमुख राम बृक्ष महतोले परिक्षालाई शान्त मर्यादित बनाउन चाहे पनि लहानका निजि बिधालयका प्रीन्सिपल,स्कुल संचालकहरुले मोटो आर्थिक सेट्टीङ्गमा परिक्षामा गेसपेपर र मोबाइलको रमिता देखिको दु:खद पक्ष भएको बताए।समग्र मधेस प्रदेशमा शिक्षाको स्तर खस्किदै गएको अवस्था रहेको देखिन्छ। मधेस प्रदेशमा परिक्षा अगाबै प्रश्न पत्र आउट हुने गरेको छ।निजि बिधालयहरुले मोटो रकमको चलखेल गर्ने गरेको परिक्षाको प्रकृतिले जनाउछ।

महेश सिंह

महेश सिंह

Related Posts

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०७९ चैत्र २२, बुधबार १०:५९
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

Next Post

SEE को बिज्ञान विषयको चौथो दिनको परिक्षामा लहानका अधिकांन्स परिक्षा केन्द्रमा मोबाइल बरामद

प्रादेशिक अस्पताल सिरहा: जेनेरेटरमा आगलागी, उपचारत एकको मृत्यु

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०७९ चैत्र २२, बुधबार १०:५९
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०७९ चैत्र २२, बुधबार १०:५९
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०७९ चैत्र २२, बुधबार १०:५९
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०७९ चैत्र २२, बुधबार १०:५९
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०७९ चैत्र २२, बुधबार १०:५९
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०७९ चैत्र २२, बुधबार १०:५९
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.