Nepal BBC
Tuesday, May 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

घरबाटै लगेर युवाको हत्या जाहेरी लिन मानेन्न कंचनपुर प्रहरी पीडितको आरोप

महेश सिंह by महेश सिंह
२०७९ चैत्र १६, बिहीबार ०१:१६
घरबाटै लगेर युवाको हत्या जाहेरी लिन मानेन्न कंचनपुर प्रहरी पीडितको आरोप

Loading

महेश सिंह सिरहा लहान १६ चैत – सप्तरीको सप्तकोशी नगरपालिकामा एक जना युवाको बिभत्य हत्या भएको छ। हाट बजारमा ठेल्लामा भुजा चटपटे बेचेर जिबिको पार्जन गर्दै आएका सप्तकोशी नगरपालिका वाडा नम्बर ८ ओद्राहा बस्ने २२ वर्षिय श्रीकान्त दासको हत्या भएको छ्।

सप्तरी प्रहरीले घटनालाई ढाक छोप गर्न लागेका हुन्।कंनचन पुरका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक दिपक कुमार रायका अनुसार आफुलाई पीडित पक्षबाट कुनै जाहेरी आएको छैन उनले पत्रकारहरुसंग कुरा गर्दै यस्तो बताए हुन्।
प्रहरीले यो घटनामा मोटो करम खाएको पीडित पक्षको आरोप रहेका छन्।

हत्या गर्ने युवा र घटनामा संलग्न रहेका युवाहरू खुले आम घुमीरहेको छ। पैसा खाएर प्रहरीले उक्त ब्यक्तीहरुलाई थुनामा नहालेको र जाहेरी दर्ता न गरेको पीडित न्यायका लागी भौतारी रहेका छन्।अनुसधानका लागी पनि प्रहरीले हिरासतमा नलिएको हो।कसैको पुर्वा ग्राहीले अनुसन्धान हुने छैन। भिसेरा रिपोर्ट बाट जिस्ट कुरा आए पछी प्रहरी कानुनी प्रक्रियामा जाने बताए।

अपराधीहरुले पुनः पीडितलाई घरमा गएर अरुलाई मार्दिन्छु दमकी दिने गरिएको प्रहरीले बताए।प्रहरीले घटना लुकाउन राजनीति दबाबमा मोटो रकको लिएको पीडितको आरोप छ्।
जनकपुरआरोपमा कुटिएका सप्तरीको सप्तकोशी नगरपालिका ८ का २७ वर्षीय श्रीकान्त दासका परिवारले आफूहरुको उजुरी प्रहरीले नलिएको गुनासो गरेका छन् । कुटपिटमा संलग्नलाई प्रहरीले पक्राउ नगर्दा आफूहरु असुरक्षित बनेको उनीहरुको भनाइ छ ।

गत फाल्गुन ३० मा स्थानीय रोषण लेखीले दासमाथि मोबाइल चोरीको आरोप लगाएका थिए । सोही दिन साँझ करिब ७ बजे दासलाई लेखीले घरबाट जवरजस्ती उठाएर लगेको परिवारजनले बताएका छन् ।

दासलाई लेखीले बेपत्ता पारेपछि खोजतलास भयो तर, भेटिएनन् । त्यही मध्यरातमा उनी घर अगाडि अर्धचेत अवस्थामा फेला परे । त्यसपछि हतार-हतार आफन्तले फत्तेपुर स्वास्थ्य चौकी पु¥याएका थिए । स्वास्थ्य चौकीमै उपचारको क्रममा बिहान नहुँदै उनको निधन भएको हो ।

निधनपछि आफन्तले ईलाका प्रहरी कार्यालय कञ्चनपुरलाई खबर गरे । प्रहरी आएर कुटपिट गर्नेमाथि कारबाही हुने आश्वासन परिवारलाई दिँदै उनको शव पोष्टमार्टमका लागि राजविराजस्थित प्रादेशिक अस्पताल लग्यो । पोष्टमार्टम पश्त उनको शव घर ल्याएर आफन्तले दाहसंस्कार गरे । घटनाको एक साता बितिसक्दा पनि कुटपिट गर्नेहरु खुलेआम घुमिरहेको परिवारको आरोप छ ।

कुटपिट गर्नेहरुविरुद्ध प्रहरीले पीडितबाट किटानी जाहेरीसमेत लिन मानेको छैन । मृतकका बुबा बच्चालालले छोराको हत्या गर्नेहरु खुलेआम घुमिरहे पनि प्रहरीले कारबाही गर्न नचाहेको दावी गरे ।

उनी भन्छन्, ‘किटानी जाहेरी दर्ता गराउन ईलाका प्रहरी कार्यालय तीन/चार दिनदेखि धाइरहेको छु । तर डिएसपी साहेबले उजुरी दर्ता गर्न मान्नुभएको छैन ।’‘प्रहरीले पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र उजुरी दर्ता गर्ने भन्छन्’, उनले नेपाल प्रेससँग भने, ‘तर हत्याराहरु धाकधम्की लगाउँदै हिडेका छन् ।’ उनले प्रहरीले हत्यारालाई पक्राउ नगर्दा आफ्नो परिवार नै असुरक्षित बनेको दुःखेसो पोखे ।

उनका अनुसार छोराको हत्यामा मोवाइल चोरीको आरोप लगाउनेलेखी र सोही नगरपालिका वडा नम्बर ६ का ३७ वर्षीय अनिल चौधरी संलग्न छन् । उनीहरु दुवै जनाविरुद्ध पीडित परिवारले कर्तव्य ज्यान मुद्दा चलाउनुपर्ने माग गरेका छन् ।

उनले नेपाल प्रेसलाई उपलब्ध गराएको मृतकको तस्बिरमा पिठ्यूँभरी निलडाम देखिएको छ । प्रहरीले भने मृतकको शरीरमा कुटपिट गरेको दागहरु नदेखिएकाले पोष्टमार्टम रिपोर्ट नआएसम्म उजुरी दर्ता गर्न नमिल्ने भनिरहेका छन् ।

मृतकका बुवा बच्चालालले प्रहरीले हत्यामा संलग्नहरुलाई बचाउन खोजेको आरोप लगाएका छन् । उनले भने, ‘तस्बिर पठाएको छु । हेर्नुस् पिठ्यूँभर निलडाम छ । अनि प्रहरीले झुटो बोल्न मिल्छ ?’

प्रहरीले अपराधीसँग मिलेर कारबाही गर्न नचाहेको जस्तो लागिरहेकाले न्यायका लागि पहल गरिदिन उनले आग्रहसमेत गरे । मृतकका काका बब्लु दास भन्छन्, ‘मोबाइल चोरी नै भएको थियो भने प्रहरीमा पक्रेर बुझाउँदा कारबाही हुन्थ्यो नि । तर अपहरण गरेर लग्यो । अनि कुटपिट गरेर रातिमा घरमा आएर फाल्यो । निर्ममतापूर्वक कुटपिटकै कारण उपचारको क्रममा भतिजाको मृत्यू भयो । तर अहिले प्रहरीले नै अपराधीलाई बचाउनमा लागेका छन् ।’

यता, ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी दिपक राइले घटनाको अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘मृतकको शरिरमा कुटपिट गरेको खतहरु देखिएको छैन । त्यसैले पोष्टमार्टम रिपोर्ट नआएसम्म किटानी जाहेरी दर्ता गर्न मिल्दैन ।’ सभार नेपाल प्रेस 

महेश सिंह

महेश सिंह

Related Posts

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०७९ चैत्र १६, बिहीबार ०१:१६
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०७९ चैत्र १६, बिहीबार ०१:१६
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०७९ चैत्र १६, बिहीबार ०१:१६
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०७९ चैत्र १६, बिहीबार ०१:१६
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०७९ चैत्र १६, बिहीबार ०१:१६
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०७९ चैत्र १६, बिहीबार ०१:१६
Next Post
लहान ७ का वाडा अध्यक्ष शर्मा सरकारी सम्प्ती गैरकानुनी रुपमा बेचेको स्थानीयको आरोप

मृतक श्रीमतीले पाए १४ लाख भुक्तानी

मृतक श्रीमतीले पाए १४ लाख भुक्तानी

Discussion about this post

ताजा समाचार

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०७९ चैत्र १६, बिहीबार ०१:१६
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०७९ चैत्र १६, बिहीबार ०१:१६
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०७९ चैत्र १६, बिहीबार ०१:१६
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०७९ चैत्र १६, बिहीबार ०१:१६
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०७९ चैत्र १६, बिहीबार ०१:१६
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०७९ चैत्र १६, बिहीबार ०१:१६
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०७९ चैत्र १६, बिहीबार ०१:१६
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०७९ चैत्र १६, बिहीबार ०१:१६
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०७९ चैत्र १६, बिहीबार ०१:१६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.