Nepal BBC
Thursday, September 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बालबालिकालाई मौसमी फ्लूबाट कसरी जोगाउने? (भिडिओ)

‘ज्वरो आएका बेला जाडो भयो भनेर धेरै कपडा लगाउँदा झन् ज्वरो बढ्छ’

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ चैत्र ११, शनिबार ०१:२५
बालबालिकालाई मौसमी फ्लूबाट कसरी जोगाउने? (भिडिओ)

Loading

मौसमी फ्लू भनेको एक किसिमको भाइरसबाट सर्ने रोग हो।  जसरी कोभिड सर्थ्यो, मौसमी फ्लू पनि त्यसरी नै सर्छ।  हामीले हात धुने, मास्क लगाउने हाछ्युँ गर्दा बाउला मुखमा लगाएर गर्नुपर्छ।

त्यस्त घरमा बस्नेले समेत मास्क लगाउनुपर्छ। ५ वर्षमूनिका बालबालिकाले मास्क लगाउने चलन छैन।

मौसमी फ्लू सार्नमा सबैको भूमिका हुन्छ। विद्यालय नजाने बालबालिकालाई अरूले गर्दा फ्लू सर्छ भने स्कुल जाने बालबालिकालाई साथीहरूका  कारण लाग्न सक्छ।

जाडोबाट गर्मी र गर्मी सकिएर जाडो मौसम आउने बेलामा भाइरसका लागि वृद्धि विकासको उपयुक्त समय भएकाले यो बेलामा धेरै समस्या देखिने हो। फ्लू सधैँ हुन्छ तर यो समयमा धेरै हुन्छ। एलर्जीको समस्या भएका बच्चालाई मौसमी फ्लू भएमा थप समस्या पर्न सक्छ।

मौसमी फ्लू भएपछि रूघाखोकी लाग्ने, ज्वरो आउने हुन्छ। कतिपय बच्चालाई १०४/१०५ डिग्री सम्म ज्वरो आउँछ। ज्वरो आएका बच्चालाई धेरै पानी खुवाउनुपर्छ। त्यस्तो अवस्थामा पानी नखुवाए ज्वरो बढ्छ। कतिपय अवस्थामा बच्चालाई ज्वरो आएको बेला जाडो हुन्छ अनि त्यो बेलामा झन् धेरै कपडा लगाइदिने गर्दा थप समस्या आउछ। रूघाखोकी अनि ज्वरो आएको छ भने झन् धेरै कपडा लगाइदिँदा ज्वरो बढ्ने हो। त्यस्तो अवस्थामा १०१ डिग्री ज्वरो आउने थियो भने १०५ डिग्री पुग्छ। अनि हामी सिटामोलले काम गर्दैन भन्छौं। ज्वरो आएका बेला कपडा फुकालेर पानीले पुछिदिने हो भने ज्वरो घट्छ। त्यस्तो अवस्थामा सामान्य सिटामोलले काम गर्छ। त्यसैले जुनसुकै बेलामा एन्टिबायोटिक खुवाउन हुँदैन।

(वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर सिंह मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरमा कार्यरत छन्।)

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ चैत्र ११, शनिबार ०१:२५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ चैत्र ११, शनिबार ०१:२५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ चैत्र ११, शनिबार ०१:२५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ चैत्र ११, शनिबार ०१:२५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ चैत्र ११, शनिबार ०१:२५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ चैत्र ११, शनिबार ०१:२५
Next Post
तराईको मिथिला बस्तिमा आज छठ पर्व सुरु

तराईको मिथिला बस्तिमा आज छठ पर्व सुरु

झरहि खोला सरसफाईको नाम मा रामग्रामद्वारा ४५ लाखको इन्धन स्वाहा

झरहि खोला सरसफाईको नाम मा रामग्रामद्वारा ४५ लाखको इन्धन स्वाहा

सशस्त्र द्वन्द्वको पहिलो सहिदका नाममा बनेको स्मृति पार्क

सशस्त्र द्वन्द्वको पहिलो सहिदका नाममा बनेको स्मृति पार्क

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०७९ चैत्र ११, शनिबार ०१:२५
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०७९ चैत्र ११, शनिबार ०१:२५
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०७९ चैत्र ११, शनिबार ०१:२५
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०७९ चैत्र ११, शनिबार ०१:२५
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०७९ चैत्र ११, शनिबार ०१:२५
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०७९ चैत्र ११, शनिबार ०१:२५
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०७९ चैत्र ११, शनिबार ०१:२५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.