Nepal BBC
Sunday, September 20, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बाल संरक्षण प्रवर्धन र हिंसा निवारणमा कृष्णनगरका जनप्रतिनिधि प्रतिबद्ध

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ चैत्र १०, शुक्रबार ११:५३

Loading

कपिलवस्तु, चैत्र १०।बाल संरक्षण प्रवर्धन र हिंसा निवारणमा कृष्णनगर नगरपालिकाका जन प्रतिनिधि संग एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ l

वडाध्यक्ष हरिपाल चतुर्वेदीको अध्यक्षता, कृष्णनगर नगरपालिकाको आयोजना तथा युनिसेफ नेपाल फिल्ड कार्यालय भैरहवा रूपन्देहीको सहयोगमा अभिमुखिकरण कार्यक्रम कृष्णनगर स्वास्थ्य चौकिमा संचालन भएको थियो l
कार्यक्रममा कार्यक्रमको उद्देश्य तथ बाल संरक्षण प्रवर्द्धन र हिंसा नियन्त्रणमा जनप्रतिनिधिको भूमिका के के हुन सक्छ भन्ने बिषयमा युनिसेफका प्रकाश कैनिले प्रकाश पारेका थिए l
कार्यक्रममा बालबालिकाको परिभाषा सहित बाल अधिकार, बाल संरक्षण, लैङ्गिक हिँसा र यसको प्रभाव, मनोसामाजिक समस्या र यसको निराकरणका बारेमा जनप्रतिनिधिहरु बिच छलफल गरियको थियो । बाल संरक्षण कसरी गर्ने, समाजमा घट्नसक्ने लैंगिक हिंसाका तथा मनोसामाजिक समस्याका घटनाको पहिचान कसरी गर्ने, , हिंसा निवारणका कानुनी मान्यता लगायत बिषयमा सिद्धार्थ सामाजिक विकास केन्द्रका प्रकाश घिमिरेले सहजीकरण गरेका थिए l

बाल संरक्षण, लैङ्गिक हिँसा र मनोसामाजिक सेवा प्रबाह गर्न वडाको भुमिकाको बारेमा छलफल गर्दै, पालिकाको निति तथा कार्यक्रम तर्जुमाको बेला वडा स्तर बाटनै बालबालिका तथा महिलाको हक अधिकार प्रवर्द्धन गर्ने किसिमका कार्यक्रमहरु आगमि आर्थिक बर्षहरुमा तय गर्नेमा सहभागि जन प्रतिनिधि हरुले प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रममा कृष्णनगर नगरपालिकाका जन प्रतिनिधि, समाजसेवी, नगर कार्यपालिका सदस्य, पत्रकार लगायतको उपस्थित रहेको थियो l कार्यक्रम संचालन कृष्णनगर नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले गर्नुभयो l

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ चैत्र १०, शुक्रबार ११:५३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ चैत्र १०, शुक्रबार ११:५३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ चैत्र १०, शुक्रबार ११:५३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ चैत्र १०, शुक्रबार ११:५३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ चैत्र १०, शुक्रबार ११:५३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ चैत्र १०, शुक्रबार ११:५३
Next Post
अर्को वर्ष पनि राम्रै लाभांश बाँड्न सक्ने जीवन विकास लघुवित्तको सेयर भाउ किन घट्दैछ?

अर्को वर्ष पनि राम्रै लाभांश बाँड्न सक्ने जीवन विकास लघुवित्तको सेयर भाउ किन घट्दैछ?

उपाध्यक्ष मशहूद र अल्कूफीले दिए रमजानको शुभकामना

उपाध्यक्ष मशहूद र अल्कूफीले दिए रमजानको शुभकामना

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०७९ चैत्र १०, शुक्रबार ११:५३
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०७९ चैत्र १०, शुक्रबार ११:५३
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०७९ चैत्र १०, शुक्रबार ११:५३
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०७९ चैत्र १०, शुक्रबार ११:५३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.