Nepal BBC
Tuesday, March 10, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

समृद्धि प्रतिष्ठानको होलि मिलन कार्यक्रम सम्पन्न

महेश सिंह by महेश सिंह
२०७९ फाल्गुन २४, बुधबार ०९:०३
समृद्धि प्रतिष्ठानको होलि मिलन कार्यक्रम सम्पन्न

Loading

महेश सिंह सिरहा लहान २४ फाल्गुन – समाजिक उत्थान र समाजिक कार्यमा सकृय रहेका लहानका एक समाजिक संस्था समृद्धि प्रतिष्ठानले होली पर्वको अवसरलाई लिएर संस्थाको संस्थापक अध्यक्ष राम नारायण महतोले होलीको शुभ कामना अदान प्रदान कार्यक्रम राखेका थिए। संस्थामा आबद्ध रहेका लहानका सयौं ब्यक्तिहरुले होलि मिलन कार्यक्रममा सहभागी भएका थिए। अध्यक्ष महतो लगायतका ब्यक्तिहरुले सुभ कामना राख्दै कार्यक्रमको समापन गरेका थिए।

परापुर्व कालदेखी मान्दै आएका रंग अबिरको होली, प्रत्येक बर्ष फल्गुण महिनामा एक अर्कालाई रङ्ग,अबिर लगाएर होलि पर्व मनाउने गरेका छन्।होलिकाको इतिहासलाई लिएर प्राचीन काल देखि होलि पर्व मनाउने गरिएको छ। होलीको छुट्टै ईतिहास रहेका छन्।

होली पर्व तराई मुल र पहाडी समुदायमा फरक-फरक दिनमा मनाउने गरिएको छ।होलिका दिन बिहानै देखि सिरहाको लहान बजार लगायत देश भरीका विभिन्न बजारहरुमा किन मेल गर्न बजारमा मानिसको चहलपहल बढीएको छ। नेपाल सरकारले होलियामा रमाउन सार्बजनिक बिदा दिने गरेको छ।

होली मनाउन विभिन्न ठाउँबाट मानिसहरु अ-आफनो घर आउने गरिन्छ। खानाका विभिन्न परिकारहरु खाएर परिवारमा रमाइलो गर्ने र रङ्ग लगार खुशी बाडने गरिन्छ। हरेक ब्यक्ती नयाँ बस्त्र लगाएर रमाउने गरिन्छ। पछिल्लो समयको दु:ख बिर्से र रमाइलो गर्ने गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०७९ फाल्गुन २४, बुधबार ०९:०३
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

Next Post
सिरहामा शैक्षिक माफीयाँ फस्टाउदैँ सरोकारवाला मौन,टेस्ट परिक्षाको नाउँमा लाखौं रकम अशुली

नारी तिमि अवला होइन,अब्वल बन्नु पर्दछ: सदीक्षा साह

लहानको जे.एस. क्याम्पसमा ६ दल स्वभियु निर्वाचनमा भाग लिदै

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०७९ फाल्गुन २४, बुधबार ०९:०३
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०७९ फाल्गुन २४, बुधबार ०९:०३
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०७९ फाल्गुन २४, बुधबार ०९:०३
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०७९ फाल्गुन २४, बुधबार ०९:०३
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०७९ फाल्गुन २४, बुधबार ०९:०३
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०७९ फाल्गुन २४, बुधबार ०९:०३
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.