Nepal BBC
Wednesday, March 4, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा पार्टीका उमेदवार भन्दा स्वतन्त्र उमेदवार बलियो बन्दै

महेश सिंह by महेश सिंह
२०७९ कार्तिक ४, शुक्रबार ०२:३०
लहानमा पार्टीका उमेदवार भन्दा स्वतन्त्र उमेदवार बलियो बन्दै

Loading

– सिरहाको लहानमा गठबन्धनको उमेदवार भन्दा स्वतन्त्र उमेदवारहरुको चलपहल र बलियो बन्दै गएका छन्।सदियौ देखि विभिन्न पार्टीका नेता कार्यकर्ताहरुलाई मतदान गर्दै आएका छौँ।

पार्टीका नेताहरुले झुठो असुवास्न दिए,अहिले सम्ममा जनता भ्रमित गर्ने काम मात्र गरिएको स्थानीय शिव शंकर महतोले बताए।पार्टीका उमेदवार बाट जनता आर्जित छन् अब स्वतन्त्र उमेदवारलाई मतदान गर्ने जनताको बुझाई रहिएको छ्।

मंसिर ४ गते हुन् लागेको निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नम्बर १ क मा स्वतन्त्र उमेदवार रबिन्द्र श्रेष्ठको निकै चहलपहल रहेको छ्।स्वतन्त्र उमेदवार रबिन्द्र श्रेष्ठ करिब ३० बर्ष देखि नेपाली पत्रकारीता क्षेत्रमा रहेर काम गरि रहेका छन्।शिक्षामा स्नातकोत्तर र एलएलबी सम्मको अध्यन समेत गरेका उनले निरन्तर समाजसेवामा रहेका छन्। बहुप्रतिभा शालीन युवा श्रेष्ठले चुनावी प्रतिस्पर्धाका लागि निरन्तर घर्दैलो कार्यक्रममा सकृय रहेका छन्।लहानमा दल भन्दा निकै लोकप्रिय उमेदवारको रूपमा चिनिएका हुन्।

महेश सिंह

महेश सिंह

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०७९ कार्तिक ४, शुक्रबार ०२:३०
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

Next Post

लहानमा राप्रपा बलियो बन्दै उमेदवारहरु घर्दैलोमा

गाउँ गाउँमा  सकृय लौरो अभियान

गाउँ गाउँमा  सकृय लौरो अभियान

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०७९ कार्तिक ४, शुक्रबार ०२:३०
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०७९ कार्तिक ४, शुक्रबार ०२:३०
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०७९ कार्तिक ४, शुक्रबार ०२:३०
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०७९ कार्तिक ४, शुक्रबार ०२:३०
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०७९ कार्तिक ४, शुक्रबार ०२:३०
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०७९ कार्तिक ४, शुक्रबार ०२:३०
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.