Nepal BBC
Wednesday, July 29, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानका सहिद पार्कमा नेपाल सदभावना पार्टीका केन्द्रिय अध्यक्ष महतोद्वारा मला अर्पन

महेश सिंह by महेश सिंह
२०७९ कार्तिक ३, बिहीबार १५:२६
लहानका सहिद पार्कमा नेपाल सदभावना पार्टीका केन्द्रिय अध्यक्ष महतोद्वारा मला अर्पन

Loading

महेश सिंह सिरहा लहान ३ कार्तिक – नेपाल सदभावना पार्टीका केन्द्रिय अध्यक्ष रामकुमार महतो लगायतका पार्टी प्रबक्ताद्वारा लहानका सहिद पार्कमा सहिदहरुलाई सम्मान स्वरुप मला अर्पन गरेका छन्।

मधेसका सबैभन्दा मसियाहा भनेर चिनीको स्वर्गीय गजेन्द्रनारायण सिंहले स्थापना गरेको नेपाल सदभावना पार्टीका केन्द्रिय अध्यक्ष राम कुमार महतो
पार्टीका महासचिव नागेन्द्र सिंह,पार्टी प्रवक्ता पवन कुमार साह,सिरहा जिल्ला अध्यक्ष तथा सिरहा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उमेदवार जिवछ प्रसाद यादव,
केन्द्रीय सदस्य लगायतका नेताहरुले सहिदहरुलाई सम्मान स्वरुप मला अर्पन गरेका हुन्।

मधेस आन्दोलनका उद्गम स्थल सिरहाको लहान नै रहेको र लहानमा मधेस आन्दोलनमा सहादत प्राप्त गरिएका सहिदहरुलाई सम्मान स्वरुप मला अर्पन गरेका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ कार्तिक ३, बिहीबार १५:२६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ कार्तिक ३, बिहीबार १५:२६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ कार्तिक ३, बिहीबार १५:२६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ कार्तिक ३, बिहीबार १५:२६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ कार्तिक ३, बिहीबार १५:२६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ कार्तिक ३, बिहीबार १५:२६
Next Post
लहानमा पार्टीका उमेदवार भन्दा स्वतन्त्र उमेदवार बलियो बन्दै

लहानमा पार्टीका उमेदवार भन्दा स्वतन्त्र उमेदवार बलियो बन्दै

लहानमा राप्रपा बलियो बन्दै उमेदवारहरु घर्दैलोमा

लहानमा राप्रपा बलियो बन्दै उमेदवारहरु घर्दैलोमा

Discussion about this post

ताजा समाचार

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०७९ कार्तिक ३, बिहीबार १५:२६
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०७९ कार्तिक ३, बिहीबार १५:२६
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०७९ कार्तिक ३, बिहीबार १५:२६
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०७९ कार्तिक ३, बिहीबार १५:२६
युवा नेतृत्व उत्पादनका लागि जेसीआईको बहुच्याप्टर प्रशिक्षण कार्यक्रम

युवा नेतृत्व उत्पादनका लागि जेसीआईको बहुच्याप्टर प्रशिक्षण कार्यक्रम

२०७९ कार्तिक ३, बिहीबार १५:२६
ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

२०७९ कार्तिक ३, बिहीबार १५:२६
सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०७९ कार्तिक ३, बिहीबार १५:२६
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०७९ कार्तिक ३, बिहीबार १५:२६
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०७९ कार्तिक ३, बिहीबार १५:२६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.