Nepal BBC
Sunday, August 2, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

राजनीति पार्टीलाई सेलाउदै नयाँ पुस्ता स्वतन्त्रबाट उमेदवारी दिने लहर

महेश सिंह by महेश सिंह
२०७९ आश्विन २४, सोमबार ०१:४४
राजनीति पार्टीलाई सेलाउदै नयाँ पुस्ता स्वतन्त्रबाट उमेदवारी दिने लहर

Loading

मंसिर ४ गते हुन् लागेको प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यमा भाग लिन युवाहरूले आइतबार मनोनयन दर्ता गराउन हुन्। राजनीति पार्टीलाई सेलाउदै नयाँ पुस्ता स्वतन्त्रबाट उमेदवारी दिने लहर देश भरि चलिएका छन्।

विभिन्न राजनिती पार्टीहरुलाई छाडदै नेताहरुले स्वतन्त्र उमेदवारी दिन लागेका हुन्।देशमा नयाँ पुस्ताका युवा नेतृत्व कर्ताहरुले राजनीति पार्टीहरुलाई बिस्थापीत गर्दै स्वतन्त्रबाट उमेदवारी दिन लागेका हुन्।

सिरहा क्षेत्र नम्बर १ बाट स्वतन्त्रका प्रतिनिधि सभा सदस्यको उमेदवार ओम सिंहले आइतबार पत्रकार समेलनमा अब राजनीति नयाँ युवा पुस्ताको हाथमा गएको अबस्था छ। जनता राजनिती पार्टीहरुबाट निरुत्साहित हुँदै स्वतन्त्र उमेदवारलाई छान्ने समय फेरीको अवस्था रहिएका छन्।
समाजमा रहेका बिकृती बिसंगतीलाई उन्मुलन गर्न नयाँ पुस्तामा नेतृत्वको जिम्मेवारी हस्तान्तरण गर्न लोकतन्त्र लाई रक्षा गर्न आफुले उमेदवारी दिएको उनले बताए।

कलिलो युवा ओम सिंहले बिगतको समयमा उनले विभिन्न मठ मन्दिरहरुमा आर्थिक सहयोग गर्दै अगाडि बडेका हुन्।
नेता सिंहमा समाजलाई समृद्धि र जनतामा अमन चयन कुराहरु हुनुपर्छ भने कुरामा जोड दिएका थिए। नेता सिंह आफू पेशाले सिभिल इन्जिनियर रहेको उनले बताए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ आश्विन २४, सोमबार ०१:४४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ आश्विन २४, सोमबार ०१:४४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ आश्विन २४, सोमबार ०१:४४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ आश्विन २४, सोमबार ०१:४४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ आश्विन २४, सोमबार ०१:४४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ आश्विन २४, सोमबार ०१:४४
Next Post
के मनिष चौधरी फास्टटेशट चेयर टंन गर्न सफल भएकै हुन् ?

के मनिष चौधरी फास्टटेशट चेयर टंन गर्न सफल भएकै हुन् ?

सिरहामा राप्रपाले नयाँ युवा पुस्तालाई राजनीति जिम्मेवारी दिए 

सिरहामा राप्रपाले नयाँ युवा पुस्तालाई राजनीति जिम्मेवारी दिए 

मृगौला फेल बिरामी दासलाई सन नेपालद्वारा ५ लाख सहयोग

मृगौला फेल बिरामी दासलाई सन नेपालद्वारा ५ लाख सहयोग

Discussion about this post

ताजा समाचार

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०७९ आश्विन २४, सोमबार ०१:४४
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०७९ आश्विन २४, सोमबार ०१:४४
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०७९ आश्विन २४, सोमबार ०१:४४
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०७९ आश्विन २४, सोमबार ०१:४४
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०७९ आश्विन २४, सोमबार ०१:४४
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०७९ आश्विन २४, सोमबार ०१:४४
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०७९ आश्विन २४, सोमबार ०१:४४
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०७९ आश्विन २४, सोमबार ०१:४४
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०७९ आश्विन २४, सोमबार ०१:४४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.