Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

महेश सिंह by महेश सिंह
२०८२ चैत्र २४, मंगलवार ०६:२१
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

Loading

महेश सिंह लहान सिरहा, सप्तकोशी -कुपोषण न्यूनीकरणका लागि घरपरिवारमै उत्पादन बढाउने लक्ष्यसहित सप्तकोशी नगरपालिकामा पोषणसम्बन्धी लक्षित कार्यक्रम सञ्चालन गरिएको छ। राष्ट्रिय कृषक समूह महासंघ र केयर नेपाल संस्थाको साझेदारीमा सञ्चालित कार्यक्रमअन्तर्गत हालै गम्भीर कुपोषण देखिएका परिवारलाई केन्द्रित गरी अभिमुखीकरण तथा सहयोग वितरण गरिएको हो।
पोषण अवस्थाको मूल्यांकनपछि पहिचान गरिएका परिवारलाई सानो जमिनमै तरकारी तथा फलफूल उत्पादन गर्न सकिने “पोषण बगैंचा” स्थापना सम्बन्धी तालिम दिइएको थियो। सहभागीलाई बाली छनोट, मल व्यवस्थापन र बगैंचाको हेरचाहबारे व्यावहारिक जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमअन्तर्गत कुपोषित बालबालिका भएका परिवारलाई तत्कालीन राहतस्वरूप प्रति परिवार तीन हजार रुपैयाँ बराबरको खाद्य सामग्री वितरण गरिएको छ। यसले अल्पकालीन आवश्यकतासँगै दीर्घकालीन उत्पादनतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।
अनुगमनका क्रममा राष्ट्रिय कृषक समूह महासंघका मधेस प्रदेश सचिव यामुन प्रसाद यादवले कार्यक्रमलाई किसानमुखी बनाउँदै प्रत्यक्ष लाभ सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनले यस्ता कार्यक्रमले ग्रामीण जीवनस्तर सुधारमा सहयोग पुग्ने बताए।
यसैबीच, कार्यक्रमको प्रभावकारिता र आगामी कार्ययोजनाबारे छलफल गर्न नगरपालिकामा खाद्य सुरक्षा समितिसँग समिक्षा बैठकसमेत गरिएको छ। बैठकमा वडाध्यक्ष, शाखा प्रमुख तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण परियोजना संयोजक सावन कुमार यादवले गरेका थिए। स्थानीय तह, कृषक समूह र साझेदार संस्थाबीचको सहकार्यले समुदायस्तरमै पोषण सुधारको प्रयासलाई संस्थागत बनाउने अपेक्षा गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ चैत्र २४, मंगलवार ०६:२१
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ चैत्र २४, मंगलवार ०६:२१
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ चैत्र २४, मंगलवार ०६:२१
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ चैत्र २४, मंगलवार ०६:२१
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ चैत्र २४, मंगलवार ०६:२१
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ चैत्र २४, मंगलवार ०६:२१
Next Post
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

Discussion about this post

ताजा समाचार

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ चैत्र २४, मंगलवार ०६:२१
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ चैत्र २४, मंगलवार ०६:२१
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ चैत्र २४, मंगलवार ०६:२१
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ चैत्र २४, मंगलवार ०६:२१
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ चैत्र २४, मंगलवार ०६:२१
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८२ चैत्र २४, मंगलवार ०६:२१
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८२ चैत्र २४, मंगलवार ०६:२१
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८२ चैत्र २४, मंगलवार ०६:२१
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८२ चैत्र २४, मंगलवार ०६:२१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.