Nepal BBC
Sunday, April 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

महेश सिंह by महेश सिंह
२०८२ माघ १४, बुधबार १५:५३
जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

Loading

महेश सिंह लहान- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, लहान शाखामा कम्पनीका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत श्री कवि फुयालको प्रमुख आतिथ्यमा ADM, ADC तथा इन्स्योरेन्स एडभाइजरहरूलाई सम्मान गर्नुका साथै जीवन बीमाको महत्व र व्यवसायिक रणनीतिसम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा मधेस प्रदेश प्रमुख श्री नवराज चौधरीको गरिमामय समुपस्थितिमा जीवन बीमाले परिवारको आर्थिक सुरक्षा, भविष्यको सुनिश्चितता र जोखिम व्यवस्थापनमा खेल्ने भूमिकामाथि विशेष जोड दिइयो। वक्ताहरूले जीवन बीमालाई केवल बचतको माध्यम मात्र नभई आकस्मिक जोखिमको समयमा परिवारका लागि ढालका रूपमा काम गर्ने दीर्घकालीन आर्थिक सुरक्षा प्रणालीका रूपमा व्याख्या गरे।
वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कवि फुयालले जीवन बीमाले आम नागरिकमा आर्थिक अनुशासन, दीर्घकालीन सोच र आत्मनिर्भरता विकास गर्ने उल्लेख गर्दै बीमाको पहुँच गाउँ–टोलसम्म विस्तार गर्नु आजको आवश्यकता भएको बताए। उनले विश्वसनीय सेवा, समयमै दाबी भुक्तानी र पारदर्शितामार्फत कम्पनीप्रति जनविश्वास अझ मजबुत बनाइने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गरेका ADM, ADC तथा इन्स्योरेन्स एडभाइजरहरूलाई सम्मान गर्दै उनीहरूको मेहनत र योगदानले जीवन बीमाप्रति जनचेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको नेतृत्वको भनाइ थियो।
मधेस प्रदेश प्रमुख नवराज चौधरीले जीवन बीमाले विपन्न तथा मध्यम वर्गीय परिवारलाई आर्थिक संकटबाट जोगाउन सहयोग पुर्‍याउने भन्दै बीमासम्बन्धी सचेतना कार्यक्रम अझ व्यापक बनाउनुपर्ने आवश्यकता औंल्याए।
लहान शाखाका प्रबन्धक उपेन्द्र नारायण महतोका अनुसार यस्तो सम्मान तथा रणनीतिक छलफलले कर्मचारी र अभिकर्ताहरूको मनोबल उच्च बनाउनुका साथै जीवन बीमालाई जनजीवनसँग जोड्ने अभियानलाई थप प्रभावकारी बनाउनेछ। कार्यक्रम सौहार्दपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ माघ १४, बुधबार १५:५३
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ माघ १४, बुधबार १५:५३
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८२ माघ १४, बुधबार १५:५३
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८२ माघ १४, बुधबार १५:५३
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८२ माघ १४, बुधबार १५:५३
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८२ माघ १४, बुधबार १५:५३
Next Post
लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

आज सभा सम्बोधन गर्न दुर्गा प्रसाईं लहान आउदै

आज सभा सम्बोधन गर्न दुर्गा प्रसाईं लहान आउदै

Discussion about this post

ताजा समाचार

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ माघ १४, बुधबार १५:५३
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ माघ १४, बुधबार १५:५३
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८२ माघ १४, बुधबार १५:५३
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८२ माघ १४, बुधबार १५:५३
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८२ माघ १४, बुधबार १५:५३
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८२ माघ १४, बुधबार १५:५३
लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

२०८२ माघ १४, बुधबार १५:५३
बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

२०८२ माघ १४, बुधबार १५:५३
जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

२०८२ माघ १४, बुधबार १५:५३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.