Nepal BBC
Thursday, June 4, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

आज सभा सम्बोधन गर्न दुर्गा प्रसाईं लहान आउदै

महेश सिंह by महेश सिंह
२०८२ माघ १६, शुक्रबार ०७:१८
आज सभा सम्बोधन गर्न दुर्गा प्रसाईं लहान आउदै

Loading

महेश सिंह लहान,सिरहा –राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक अधिकार संरक्षणको मागसहित “नागरिक बचाउ महाअभियान नेपाल”को आयोजनामा माघ १६ गते लहानस्थित पशुपति माध्यमिक विद्यालयको प्राङ्गणमा विशाल नागरिक सभा आयोजना हुने भएको छ।
सभालाई महाअभियानका अभियन्ता दुर्गा प्रसाईंले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष राम कुमार महतोले जनाएको छ। बिहीबार लहानमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिँदै आयोजकहरूले नागरिकको आर्थिक, सामाजिक र राष्ट्रिय सरोकारका मुद्दा सभामार्फत उठाइने बताएका छन्।

महाअभियानले अघि सारेका मुख्य मागहरूमा
बौद्ध, किरात र हिन्दू धर्म समेटिएको वैदिक सनातन हिन्दू अधिराज्यसहित संवैधानिक राजसंस्थाको पुनःस्थापना, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, रु. २० लाख मुनिका अन्यायपूर्ण ऋण मिनाहा, मध्यम वर्गीय नागरिकका ऋण पुनर्संरचना, मिटरब्याज पीडितलाई न्याय, कालोसूची फुकुवा, घरजग्गा लिलाम रोक्का खारेजी, सुकुम्बासी समस्याको दिगो समाधान तथा रोजगारीको ग्यारेन्टी लगायत विषय समावेश छन्।

त्यसैगरी, राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि, वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई सहुलियतपूर्ण बिना धितो ऋण उपलब्ध गराउने, बैंक तथा वित्तीय संस्थाबाट विस्थापित नागरिकलाई पुनःस्थापना गराउने विषयमा समेत सरकारको ध्यानाकर्षण गराइने जनाइएको छ।
महाअभियानका जिल्ला अध्यक्षले जानकारी दिँदै दुर्गा प्रसाईं लहानमा स्वयं उपस्थित भई जनतालाई सम्बोधन गर्ने स्पष्ट पारे। उनले लोकतान्त्रिक व्यवस्थामा नागरिकको बोल्ने अधिकार सुरक्षित हुनुपर्ने उल्लेख गर्दै कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न गरिने बताए।

पत्रकार सम्मेलनमा बोल्दै महाअभियानका समर्थकहरूले कार्यक्रम रोक्न खोजिए पनि शान्तिपूर्ण रूपमा सभा आयोजना गरिने अडान व्यक्त गरेका छन्। “लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता सबैको अधिकार हो,” उनीहरूको भनाइ थियो। आयोजकका अनुसार नागरिकको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरू उठाइने उक्त सभामा ठूलो जनसहभागिता रहने अपेक्षा गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ माघ १६, शुक्रबार ०७:१८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ माघ १६, शुक्रबार ०७:१८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ माघ १६, शुक्रबार ०७:१८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ माघ १६, शुक्रबार ०७:१८
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०८२ माघ १६, शुक्रबार ०७:१८
बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

२०८२ माघ १६, शुक्रबार ०७:१८
Next Post
निर्वाचनको औचित्य नभएको दुर्गा प्रसाईंको दाबी, निर्वाचनको दिन सडकमै कार्यक्रम गर्ने घोषणा

निर्वाचनको औचित्य नभएको दुर्गा प्रसाईंको दाबी, निर्वाचनको दिन सडकमै कार्यक्रम गर्ने घोषणा

महाअभियानको जिल्ला अध्यक्ष महतोको नेतृत्वमा लहानमा बिशाल जन सहभागीता

महाअभियानको जिल्ला अध्यक्ष महतोको नेतृत्वमा लहानमा बिशाल जन सहभागीता

लहान सिटी जेसीजको २४औँ पदस्थापना भब्य

लहान सिटी जेसीजको २४औँ पदस्थापना भब्य

Discussion about this post

ताजा समाचार

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ माघ १६, शुक्रबार ०७:१८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ माघ १६, शुक्रबार ०७:१८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ माघ १६, शुक्रबार ०७:१८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ माघ १६, शुक्रबार ०७:१८
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०८२ माघ १६, शुक्रबार ०७:१८
बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

२०८२ माघ १६, शुक्रबार ०७:१८
नरहा गाउँपालिकामा कृषि तथा पोषण मेला भव्य रूपमा सम्पन्न, उत्कृष्ट १० कृषक समूह सम्मानित

नरहा गाउँपालिकामा कृषि तथा पोषण मेला भव्य रूपमा सम्पन्न, उत्कृष्ट १० कृषक समूह सम्मानित

२०८२ माघ १६, शुक्रबार ०७:१८
लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ माघ १६, शुक्रबार ०७:१८
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ माघ १६, शुक्रबार ०७:१८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.