Nepal BBC
Thursday, June 4, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

हिन्दु धर्मको रक्षा

महेश सिंह by महेश सिंह
२०८२ पुष ७, सोमबार २१:२५
हिन्दु धर्मको रक्षा

Loading

 हिन्दु धर्मको रक्षा

बङ्गलादेशको माटोमा

आज हिन्दुको मन्दिर

डरले काँपिरहेको छ,

घण्टी बज्छ—

तर शान्तिका लागि होइन,

अस्तित्व बचाउन।

पूजाका फूल

देवतालाई होइन,

हिन्दुको पीडालाई

चढाइँदैछन्।

हिन्दु भएकै भरमा

घर जलाइयो,

मन्दिर भत्काइयो,

इतिहास मेट्ने प्रयास भयो।

बालक–बालिकाको अस्मिता च्यातेर

हिन्दु पहिचानकै हत्या गरियो।

बोलेकै अपराधमा

हिन्दु युवक

दिपु चन्द्र दास मारिए,

मृत शरीर नाङ्ग्याइयो,

लात–मुक्का हानियो,

पेट्रोल खन्याएर

डरको सन्देश बनाइयो।

हजारौँ थिए—

तर हिन्दुको पक्षमा

उभिने आँट थिएन।

मोबाइल उठे—

तर हिन्दुका लागि

आत्मा उठेन।

प्रहरी थियो,

तर हिन्दु असुरक्षित।

मानव अधिकार थियो,

तर हिन्दु मानवता बाहिर।

धर्म कारण बनाइयो,

तर अपराध

हिन्दु विरुद्धको

घृणाको थियो।

हात हान्ने धेरै थिए,

हिन्दुलाई जोगाउने

कोही थिएन।

समाचार आयो,

श्रद्धाञ्जली झर्‍यो—

दुई–चार इमोजी।

तर हिन्दु आत्माको शान्तिका लागि

कुन संस्था आयो?

संयुक्त राष्ट्रसंघ?

मानव अधिकार आयोग?

कि हिन्दु पीडामा

सबै ढोका बन्द हुन्छ?

रिपोर्ट बन्यो,

फाइल बन्द भयो—

तर हिन्दु आत्मा

अझै न्याय खोज्दै

भौतारिरहेछ।

यदि हिन्दुलाई न्याय छैन भने

श्रद्धाञ्जली अपमान हो।

यदि हिन्दु मारिन्छ

र अपराधी हिँड्छ भने

मानव अधिकार

केवल कागज हो।

यो प्रश्न धर्मको मात्र होइन,

तर हिन्दुको अस्तित्वको हो।

के हिन्दु हुनु

अपराध हो?

अब हिन्दु उठ—

डरले होइन,

चेतनाले।

हिंसाले होइन,

आत्मरक्षाले।

घृणाले होइन,

आत्मसम्मानले।

हिन्दु धर्मको रक्षा गर—

पहिचान बचाऊ,

अस्तित्व जोगाऊ।

महेश सिंह

महेश सिंह

Related Posts

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष ७, सोमबार २१:२५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

Next Post
संविधानकै कमजोरीले मुलुक अस्थिर बनाएको दाबी गर्दै उपेन्द्र यादव

अनुशासन, जोश र लक्ष्य : खेलकुदलाई शिक्षाको अभिन्न अंग बनाउँदै प्यारागन स्कुल

स्थानीय नेतृत्वबाट संघीय राजनीतितर्फ केदार यादवको सम्भावित फड्को

Discussion about this post

ताजा समाचार

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष ७, सोमबार २१:२५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष ७, सोमबार २१:२५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष ७, सोमबार २१:२५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष ७, सोमबार २१:२५
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०८२ पुष ७, सोमबार २१:२५
बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

२०८२ पुष ७, सोमबार २१:२५
नरहा गाउँपालिकामा कृषि तथा पोषण मेला भव्य रूपमा सम्पन्न, उत्कृष्ट १० कृषक समूह सम्मानित

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.