Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मौहलीमा लघुवित्त शोषणविरुद्ध संघर्ष समितिको तयारी बैठक,पुष ७ को माइतीघर आमसभाको तयारी तीव्र

महेश सिंह by महेश सिंह
२०८२ पुष ५, शनिबार ०७:५३
मौहलीमा लघुवित्त शोषणविरुद्ध संघर्ष समितिको तयारी बैठक,पुष ७ को माइतीघर आमसभाको तयारी तीव्र

Loading

महेश सिंह लहान सप्तरी- लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समितिले पुष ७ गते संघीय राजधानी काठमाडौंको माइतीघर मण्डलामा आयोजना हुने विशाल आमसभाको तयारी स्वरूप सप्तरीको मौहलीमा तयारी बैठक सम्पन्न गरेको छ।
बैठकमा संघर्ष समितिका जिल्ला अध्यक्ष बिनोद चौधरीले लघुवित्त संस्थाहरूको नाममा भइरहेका वित्तीय शोषण, मनपरी ब्याजदर, दबाब र अन्यायपूर्ण व्यवहारविरुद्ध पीडितहरूको आवाज संघीय राजधानीसम्म पुर्‍याउने उद्देश्यले आमसभा आयोजना गर्न लागिएको जानकारी दिए। उनले आमसभामा अधिकतम सहभागिता सुनिश्चित गर्न गाउँ–गाउँ तथा घर–घरबाट काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आह्वान गरे।
तयारी बैठकमा मधेस प्रदेश इन्चार्ज अर्जुन विश्वकर्मा, प्रदेश अध्यक्ष धनिक लाल चौधरी, प्रदेश नेतृ रुपा चौधरी, पूर्व जिल्ला अध्यक्ष अनिता चौधरीलगायत विभिन्न स्थानबाट आएका पीडितहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले लघुवित्त संस्थाहरूले गरिरहेको आर्थिक शोषणले सर्वसाधारणको जीवन कष्टकर बनेको उल्लेख गर्दै यसविरुद्ध एकजुट भएर संघर्ष गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागी पीडितहरूले आफ्ना अनुभव साझा गर्दै राज्यले लघुवित्त क्षेत्रमा देखिएका विकृति र विसंगति अन्त्यका लागि तत्काल प्रभावकारी नीति र नियमन गर्नुपर्ने माग गरे। बैठकले पुष ७ गते हुने माइतीघर मण्डलाको आमसभालाई ऐतिहासिक र प्रभावकारी बनाउन व्यापक जनसहभागिता जुटाउने निर्णयसमेत गरेको छ।
संघर्ष समितिका अनुसार उक्त आमसभा लघुवित्त पीडितहरूको साझा आवाजलाई राष्ट्रिय तहमा स्थापित गर्ने महत्वपूर्ण कदमका रूपमा रहने विश्वास व्यक्त गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष ५, शनिबार ०७:५३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ पुष ५, शनिबार ०७:५३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष ५, शनिबार ०७:५३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष ५, शनिबार ०७:५३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष ५, शनिबार ०७:५३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष ५, शनिबार ०७:५३
Next Post
सिरहामा एन.सि.सि.क्याडेटसँग निरीक्षण तथा अन्तरक्रिया

सिरहामा एन.सि.सि.क्याडेटसँग निरीक्षण तथा अन्तरक्रिया

इलामबाट फर्किंदै गरेको विद्यार्थी सवार बस दुर्घटनाग्रस्त, दुई विद्यार्थी गम्भीर घाइते

इलामबाट फर्किंदै गरेको विद्यार्थी सवार बस दुर्घटनाग्रस्त, दुई विद्यार्थी गम्भीर घाइते

नरहामा जसपा नेपालको बैठक सम्पन्न, DOTIM कार्यक्रम र संगठन विस्तारमा छलफल

नरहामा जसपा नेपालको बैठक सम्पन्न, DOTIM कार्यक्रम र संगठन विस्तारमा छलफल

Discussion about this post

ताजा समाचार

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ पुष ५, शनिबार ०७:५३
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ पुष ५, शनिबार ०७:५३
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ पुष ५, शनिबार ०७:५३
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ पुष ५, शनिबार ०७:५३
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ पुष ५, शनिबार ०७:५३
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ पुष ५, शनिबार ०७:५३
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८२ पुष ५, शनिबार ०७:५३
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८२ पुष ५, शनिबार ०७:५३
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८२ पुष ५, शनिबार ०७:५३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.