Nepal BBC
Tuesday, August 4, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मा.वि. महदेवा पोर्ताहा सखुवानन्कारकट्टी–३ सिरहाको उत्कृष्ट प्रदर्शन

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक २२, शनिबार ०९:११
मा.वि. महदेवा पोर्ताहा सखुवानन्कारकट्टी–३ सिरहाको उत्कृष्ट प्रदर्शन

Loading

महेश सिंह सिरहा लहान – सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ स्थित माध्यमिक विद्यालय महदेवा पोर्ताहाले गाउँपालिका स्तरीय प्रतियोगितामा उत्कृष्ठ सफलता हासिल गरेको छ। मिति २०८२ कार्तिक १८ र १९ गते तिनकुने चोकमा सम्पन्न विभिन्न प्रतियोगिताहरूमध्ये विद्यालयले हाजिरीजवाफ प्रतियोगिता र सांस्कृतिक कार्यक्रम दुवैमा प्रथम स्थान प्राप्त गर्न सफल भएको हो।

कार्यक्रममा गाउँपालिकाभित्रका विभिन्न विद्यालयहरूबीच कडा प्रतिस्पर्धा रहेको भए पनि महदेवा पोर्ताहाका विद्यार्थीहरूले उत्कृष्ट प्रस्तुति दिँदै निर्णायकको मन जित्न सफल भएका थिए।

यस उल्लेखनीय उपलब्धिप्रति विद्यालय परिवारलाई बधाई ज्ञापन गर्दै शिक्षक देब कुमार यादवले विद्यार्थीहरूमा विद्या, अनुशासन र संस्कारको सन्तुलन कायम गर्दै अझ उत्कृष्ट प्रदर्शन गर्ने प्रेरणा प्रदान गर्नुभयो।
उहाँले आगामी दिनमा विद्यालयलाई शैक्षिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा अग्रणी बनाउन निरन्तर प्रयास जारी रहने पनि बताउनुभयो।

स्थानीय समुदाय, विद्यालय परिवार र अभिभावकहरूले पनि विद्यार्थीहरूको यस सफलताप्रति गर्व व्यक्त गर्दै निरन्तर प्रगतिको शुभकामना दिएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ कार्तिक २२, शनिबार ०९:११
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ कार्तिक २२, शनिबार ०९:११
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ कार्तिक २२, शनिबार ०९:११
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ कार्तिक २२, शनिबार ०९:११
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ कार्तिक २२, शनिबार ०९:११
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ कार्तिक २२, शनिबार ०९:११
Next Post
नौ करोड लगानीमा बनेको सिनेमा हलले बदल्नेछ सिरहाको मनोरञ्जनको रुप

नौ करोड लगानीमा बनेको सिनेमा हलले बदल्नेछ सिरहाको मनोरञ्जनको रुप

तीव्र गति नियन्त्रणका लागि डराम राखी सडक सुरक्षित बनाइयो

तीव्र गति नियन्त्रणका लागि डराम राखी सडक सुरक्षित बनाइयो

विद्यालय उपस्थिति वृद्धि र शिक्षा प्रतिको जिम्मेवारीबारे अभिभावकहरू प्रतिबद्ध

विद्यालय उपस्थिति वृद्धि र शिक्षा प्रतिको जिम्मेवारीबारे अभिभावकहरू प्रतिबद्ध

Discussion about this post

ताजा समाचार

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८२ कार्तिक २२, शनिबार ०९:११
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८२ कार्तिक २२, शनिबार ०९:११
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८२ कार्तिक २२, शनिबार ०९:११
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८२ कार्तिक २२, शनिबार ०९:११
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८२ कार्तिक २२, शनिबार ०९:११
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८२ कार्तिक २२, शनिबार ०९:११
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८२ कार्तिक २२, शनिबार ०९:११
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८२ कार्तिक २२, शनिबार ०९:११
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८२ कार्तिक २२, शनिबार ०९:११

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.