Nepal BBC
Friday, September 18, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

पर्सा जिल्लाको क्राइम टोली प्राइस टोलीमा परिणत

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ आश्विन १, शनिबार ०६:५९
पर्सा जिल्लाको क्राइम टोली प्राइस टोलीमा परिणत

Loading

वीरगंज  । जिल्ला प्रहरी कार्यालय पर्साको मातहातमा खटिने बिशेष टोलीको रूपमा क्राइम टोली परिचालन भएपनि हालको कार्य प्रगति हेर्दा प्राइस टोलीको रूपमा रूपान्तरण भएको बुझिन्छ । क्राइम टोली अर्थात अपराध अनुसन्धानको नाममा खटिने शादा पोशाकबाट तस्करीको रकम उठन थालेपछि प्राइस टोलीको रूपमा रूपान्तरण भएको अभास हुन थालिएको हो ।

हिन्दुहरूको महान चाड पर्व नजिक्दै जादा अहिलेदेखि नै अपराध अनुसन्धान शाखाका कर्मचारीलाइ दशै लागेको प्रष्ट नै बुझन सकिन्छ । सीमा नाकाबाट हुने अबैध क्रियाकलापबाट रकम उठाउनकै निम्ति अपराध अनुसन्धान शाखाका कर्मचारी तस्करका मुख्य नाइकेहरू सङ्ग रकम उठाउन तल्लीन रहेको देखिन्छन । दशै खर्चका साथ साथै तस्करी गर्ने गिरोहका मुख्य नाइकेहरू सङ्ग रकम उठाउनमै ब्यस्त रहेको एक अडियो क्लिपबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतको बिश्वासिला पात्रको रूपमा मानिने प्रहरी निरीक्षक प्रज्वल थपलियालाई अपराध अनुसन्धान शाखाको जिम्मेवारी दिएको ब्यापक रूपमा चर्चाको बिषय बनेको छ । जसका कारण सीमाबाट हुने अबैध क्रियाकलापका साथै बिभिन्न मुद्दामा पक्राउ पर्ने ब्यक्तिहरू सङ्ग लाखौ रकम असुल हुने गरेको उहाकै प्रहरी श्रोत बताउछन । श्रोतका अनुसार अपराध अनुसन्धान शाखाका प्रमुख प्रहरी निरीक्षक थपलिया र प्रहरी उपरीक्षक रमेश बस्नेतको कुरो मिले पश्चात तस्करीको लाइन दिनुको साथै मुद्दामा रकम लिने गरेको, उनले दाबी गरे ।

सीमबाट हुने अबैध क्रियाकलापबाट रकम असुल गर्न दुई जना प्रहरीलाइ सादा पोशाकमै परिचालन गरिएको छ । प्रहरी जवान लालबाबु साह र प्रहरी जवान फिरोज अन्सारीलाई तस्करीको रकम उठाउन जिम्मेवारी नै दिएको श्रोत बताउछन । एक जना उच्च अधिकारीका अनुसार ठुला बडा तस्करका मुख्य नाइकेहरू जिल्लामै पुगि भेट चढाउने गरेको र स-साना तस्कर, द्वय जवानलाई रकम दिने गरेको बताए ।

सीमाबाट तस्करी बढनुको साथै बिरगंज शहरमा दिनहुँ चोरीको क्रम समेत बढेको पाइन्छ । अपराध अनुसन्धान शाखाका कर्मचारीले अपराधी गतिविधिमा कम, रकम उठाउनमा बढि चासो देखाएकै कारण चोर गिरोहको बिगबिगी बढेको, स्थानीय बताउछन । क्राइम शाखाका कर्मचारी तस्करीका समाग्री निकाल्नमा ब्यस्त हुन्छन तर बजारमा चोरीको क्रम बढेको हुन्छ, भन्दै स्थानीयले दुखेसो पोखे ।

एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा लागेका प्रहरी उपरीक्षक रमेश बस्नेतका कारण अपराध अनुसन्धान शाखाका कर्मचारीले आफ्नो काम इमान्दारीता पूर्वक नगरेको, स्थानीयले आरोप लगाए । स्थानीयका अनुसार चोर गिरोहलाइ पक्राउ गरिन नसक्नुले पर्सा प्रहरीको इमान्दारीता यस्तै प्रष्ट भएको, उनले बताए ।

यता यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरिले अबैध तरिकाले भित्रिने मालसमानहरू पक्राउ गर्ने गरेको दाबि गरे । सीमाबाट हुने अबैध कृयाकलापको बिषयमा झन सशक्त रूपमा लाग्ने बताउदै, तस्कर र प्रहरी बिच साटघाट गर्ने प्रहरीको बारेमा समेत सोधपुछ गरेर कानूनि दायरामा ल्याउने बताउनु भयो ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ आश्विन १, शनिबार ०६:५९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ आश्विन १, शनिबार ०६:५९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ आश्विन १, शनिबार ०६:५९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ आश्विन १, शनिबार ०६:५९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ आश्विन १, शनिबार ०६:५९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ आश्विन १, शनिबार ०६:५९
Next Post
एमालेको सचिवालय बैठक ११ बजे बस्दै

एमालेको सचिवालय बैठक ११ बजे बस्दै

आजबाट निर्वाचन प्रक्रिया सुरु, समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिँदै

आजबाट निर्वाचन प्रक्रिया सुरु, समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिँदै

आज मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : अधिकांश भूभागमा भारी वर्षाको सम्भावना

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०७९ आश्विन १, शनिबार ०६:५९
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०७९ आश्विन १, शनिबार ०६:५९
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०७९ आश्विन १, शनिबार ०६:५९
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०७९ आश्विन १, शनिबार ०६:५९
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०७९ आश्विन १, शनिबार ०६:५९
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०७९ आश्विन १, शनिबार ०६:५९
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०७९ आश्विन १, शनिबार ०६:५९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.