Nepal BBC
Friday, April 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

एक अथक योद्धा सप्तरी ४ बाट यसरी चुनाव जित्नुपर्छ : स्थानीय

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र ३१, शुक्रबार ०५:०३
एक अथक योद्धा सप्तरी ४ बाट यसरी चुनाव जित्नुपर्छ : स्थानीय

Loading

सिरहा।यतिबेला राजेश विद्रोहीको चुनावी चर्चा सबैतिर चुलिएको छ । राजनीतिक परिवर्तनको यात्रामा आफ्नो इमानदारिता छवि बनाउन सफल भएका विद्रोहीको सहर, बजार र काठमाडौंको राजधानीमा मात्र होइन उनकै निर्वाचन क्षेत्र नम्बर ४ सप्तरीको गाउँघरमा ठूलो प्रभाव परेको छ । समाजिक संजालको दुनियाँमा सबैको हातहातमा मोबाइल मार्फत उहाँको चुनावी घोषणा पुगेपछि विद्रोहीलाई नचिन्ने मान्छेहरुलाई पनि चासोको विषय भएको छ । बोदेबरसाइन नगरपालिका खड्कपुर गाउँका राजदेव दास भन्छन्, विद्रोही असल मान्छे हो ।
मलाई उहाँले चिन्दैन तर म उहाँलाई चिन्छु । उहाँलाई जनताको खाँचो नभएपनि उहाँको खाँचो जनतालाई छ । त्यसैले उहाँ जस्तो युवाहरुलाई हामीले एक भोट दिएर भएपनि तिताउनुपर्छ । त्यस्तै बलान विहुल गाउँपालिकाका पूर्व जनप्रतिनिधि हरि रामका अनुसार, राजेश विद्रोही जनताका लागि असल युवा नेता हुन् । उहाँले सबै समुदायलाई समेटेर विकास निर्माण लगायतका भावनात्मक जनएकता कायम गर्न सक्ने अदभूत क्षमता छ । जुन क्षमता अरुमा देखिएको छैन् ।
उहाँलाई मैले न चिने पनि समाजिक संजाल मार्फत उहाँका हरेक बोली व्यवहार नजिकबाट चिनेको छु । त्यसैले उहाँलाई सबै जनताले एक भोट दिएर जिताउनु हुन्छ । उहाँसँग भेटने मेरो ठूलो सपना पनि छ । सुरुंगा नगरपालिकाका हर्षनारायण यादव भन्नु हुन्छ, राजेश विद्रोही जसरी पनि जित्छ । किनभने उहाँमा देश र समुदायप्रतिको विलक्षण प्रतिभा छ । समाजलाई उहाँको खाँचो छ । एउटै पार्टी र नेतालाई कति पुस्तादेखि जिताउँदै आयो तर उनीहरुले केही पनि गरेन आफ्नो परिवारलाई मात्र कुर्सीमा पुगाउने खेलमा लाग्यो । अब उहाँहरुको चान्स छैन् । उनीहरु पकै हार्नु हुन्छ । राजेश विद्रोही जित्नु हुन्छ । उसले जनयुद्ध जिते,चुनाव पनि जित्छ । किनभने मान्छे असल छन् । जनतालाई सेवा गर्ने क्षमता उसमा छ ।
खडक नगरपालिकाका मिथुन चौधरी भन्छन्, विद्रोही हाम्रो गाउँका मानिस हुन । मैले नजिकबाट चिन्छु । उहाँ जस्तो असल मानिस नेपाली समाजलाई भेट्न गार्‍हो छ । हरेक जाति र समुदायको मानिसहरु उहाँलाई मन पर्छ । एक भोट अवश्य दिन्छ । त्यसैले उहाँले चुनाव न लडे पनि हामी युवाहरू मिलेर चुनाव लडाउँछौ । र, उहाँ यसपटक जित्नु पनि हुन्छ मान्छेले बेइमानी गरेन भने । सत्यनारायण साहले भन्छन्, राजेश विद्रोहीमा कुनै कमी छैन् । जिम्मेवारी निर्वाह गर्ने असल राजनेता, राजनीतिक विश्लेषक पनि हो । हाम्रो समाजले उहाँ जस्तो प्रतिभा भेट्नु गौरवको विषय हो । उहाँको उमेदवारी दिने चर्चा चलेपछि सबै फटाहाहरु डराएकाछन् भने सर्वसाधारण जनता खुशी छन् ।
नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०७९ भाद्र ३१, शुक्रबार ०५:०३
बहुदलीय प्रतिस्पर्धाबीच शंख चिन्हमार्फत परिवर्तनको आह्वान

बहुदलीय प्रतिस्पर्धाबीच शंख चिन्हमार्फत परिवर्तनको आह्वान

२०७९ भाद्र ३१, शुक्रबार ०५:०३
पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

२०७९ भाद्र ३१, शुक्रबार ०५:०३
प्रमेश्वर साह पुनः अग्रपंक्तिमा विद्यार्थी राजनीतिदेखि समानुपातिक सिफारिससम्मको यात्रा

प्रमेश्वर साह पुनः अग्रपंक्तिमा विद्यार्थी राजनीतिदेखि समानुपातिक सिफारिससम्मको यात्रा

२०७९ भाद्र ३१, शुक्रबार ०५:०३
राजनीतिक तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत अध्यक्ष उपेन्द्र यादवबाट

राजनीतिक तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत अध्यक्ष उपेन्द्र यादवबाट

२०७९ भाद्र ३१, शुक्रबार ०५:०३
जागेश्वर यादवले भने–“मेरो राजनीतिक छवि बिगार्न पूर्वाग्रही प्रचार”

जागेश्वर यादवले भने–“मेरो राजनीतिक छवि बिगार्न पूर्वाग्रही प्रचार”

२०७९ भाद्र ३१, शुक्रबार ०५:०३
Next Post
बरामा ट्रमा सेन्टर सञ्चालन गर्न मुख्यमन्त्रीसँग माग

बरामा ट्रमा सेन्टर सञ्चालन गर्न मुख्यमन्त्रीसँग माग

उमाकुण्ड गाउँपालिकाको वडामा घुम्ती शिविर मार्फत सरकारी सेवा

उमाकुण्ड गाउँपालिकाको वडामा घुम्ती शिविर मार्फत सरकारी सेवा

सिरहामा एमाले अध्यक्ष ओली लाई भब्य स्वागत

सिरहामा एमाले अध्यक्ष ओली लाई भब्य स्वागत

Discussion about this post

ताजा समाचार

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०७९ भाद्र ३१, शुक्रबार ०५:०३
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०७९ भाद्र ३१, शुक्रबार ०५:०३
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०७९ भाद्र ३१, शुक्रबार ०५:०३
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०७९ भाद्र ३१, शुक्रबार ०५:०३
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०७९ भाद्र ३१, शुक्रबार ०५:०३
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०७९ भाद्र ३१, शुक्रबार ०५:०३
लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

२०७९ भाद्र ३१, शुक्रबार ०५:०३
बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

२०७९ भाद्र ३१, शुक्रबार ०५:०३
जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

२०७९ भाद्र ३१, शुक्रबार ०५:०३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.